दिल्ली प्रदुषणको प्रभाव नेपालमा पनि

दिल्ली प्रदुषणको प्रभाव नेपालमा पनि


बुधबार, कार्तिक २०, २०७६


दिल्ली प्रदुषणको प्रभाव नेपालमा पनि

भारतको नयाँ दिल्ली र आसपासमा फैलिएको प्रदूषित वायुको प्रभाव नेपालमा समेत भित्रिन थालेको छ । नेपालको पश्चिम तराइका भू–भागमा दूषित वायुको प्रभाव पर्न थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभाग मातहतको जल तगा मासम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार चितवनदेखि पश्चिमतर्फका तराईका भू–भागमा भारतीय वायुको आंशिक प्रभाव पर्न थालेको छ ।



उहाँले भन्नुभयो, ‘अहिले भारतीय वायुको ठूलो र भयावह प्रभाव परेको छैन तर पश्चिम तराईमा प्रश्यक्ष अप्रत्यक्षरुपमा धुलोका कण मिश्रित वायु आइरहेको हुन्छ ।’

नेपालका तराईका भू–भागमा काठमाडौं उपत्यकता र अन्यत्रका पहाडी भेगको मौसम धुमिए पनि अहिले दिल्लीको वायुको प्रभाव नपरेको पौडेलको भनाई छ । भारतकै उत्तर प्रदेश र पवहारको वायुले सामान्य अवस्थामा समेत नृवालल भित्रिने गरेको वातावरणविद्ले बताए ।

उद्योग, कलकारखाना र सवारीबाट निस्कने धुलो, धुँवा, घरायसी र अन्य प्रयोजनका लागि बालिने आगोका कारण यो मौसममा नेपालभित्र पनि प्रदुषण बढ्ने गरेको उनीहरुको ठहर छ । आजको नेपाल समाचारपत्रबाट


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda