क्षेत्र नम्वर १ को पुर्वाधार विकास साझेदारीको रकम वाडफाड

क्षेत्र नम्वर १ को पुर्वाधार विकास साझेदारीको रकम वाडफाड


बिहिबार, कार्तिक २१, २०७६


क्षेत्र नम्वर १ को पुर्वाधार विकास साझेदारीको रकम वाडफाड

केशव गुरुङ

गोरखा ः स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत वजेट शिर्षकबाट गोरखा निर्वाचन क्षेत्र नम्वर १ अन्तर्गत संचालन हुने वजेट तथा योजना वाडफाड भएको छ ।



क्षेत्र नम्वर १ बाट निर्वाचित संघीय सासंद हरिराज अधिकारीको उपस्थितिमा वुधबार ३४ योजनामा ६ करोड वाडफाड गरिएको हो । ६ योजनामा ५०÷५० लाख छुट्टाइएको छ ।

गण्डकी गाउपालिका–२ ठुटेपिपल– पातीस्वाँरा–घ्याप्रिङ गाउँ– दलभञ्ज्याङ सडक स्तरोन्नती, शहिद लखन गाउपालिका–५,६,७ को वुंकोट देउराली–रानीस्वाँरा–चिसोपानी–तिनमाने सडक                     स्तरोन्नती, भिमसेन थापा गाउपालिका–६,७,८ को अश्राङ  रिप–अमला भञ्ज्याङ–नारयण  पुर–हेल्थपोष्ट सडक स्तरोन्नती,  आरुघाट गाउपालिका–४ को आर्खेत–थुमि–गणेश मावि– वासपुर–मालस्वारा सतिडाडा सडक स्तरोन्नती, धार्चे गाउपालिका–५ र ७ को गुम्दा–पैटु–लापु सडक स्तरोन्नती,   गोरखा नगरपालिका–५ को गोरखा क्याम्पस–नाङलेपानी–सानोरिप–अमराइ वेनिखोला सडक                       स्तारोन्नतीका लागी ५०÷५० लाख विनियोजन गरिएको छ ।

चुमनुव्री गाउपालिका–२ ल्हो हेलिप्याड र हेलिप्याड जाने मुल बाटो निर्माणका लागी १५ लाख छुट्टाइएको छ ।

चुमनुव्री गापा–३ वुद्घ आवासीय मावि सिर्दिवासको गेट निर्माण, चुमनुव्री गापा–६ को चुम्चेतको सिम्चेतमा सामुदायीक भवन निर्माण, चुमनुव्री गाउपालिका–४ प्रोक सामुदायीक भवन निर्माण, धार्चे गाउपालिका–४ लाप्राक आमा समुह भवन निर्माण, धार्चे गापा–५ यमगाउ महिला सामुदायीक भवन निर्माणका लागी १०÷१० लाख रुपैया छुट्टाइएको छ ।

धार्चे गापा–५ माछाखोला सामुदायीक भवन निर्माणका लागी १५ लाख, धार्चे गापा–२ रुन्चेत सामुदायीक भवन निर्माण, धार्चे गापा–५सिङला सामुदायीक भवन निर्माण, भिमसेन थापा गापा–५ शहिद स्मृति भवन तथा पार्क मर्मत, भिमसेन गापा–३ दलित वस्ती सामुदायीक भवन, भिमसेन गापा–४ काशिखोला भगवती मावि सडकको नाला निर्माण, भिमसेन थापा गापा–१ सपुङ्गे तालखोला सडक स्तरोन्नती का लागी १०÷१० लाख छुट्टाइएको छ ।

शहिद लखन गापा–६ हिमालय युवा क्लव सामुदायीक भवन निर्माण, शहिद लखन गाउपालिका–७ मकैपुर भण्डारीगाउँ सामुदायीक भवन निर्माण, शहिद लखन गापा–८ हाडेखोला                       चौर मन्दिर नजिक सामुदायीक भवन, शहिद लखन गापा–१ वक्रेश्वर मावि वक्राङ गारो सहित उकास्ने, शहिद लखन गापा–९ जनशत्ति मावि खेलमैदान निर्माण, गण्डकी गापा–१ विजया विजय भवानी मावि कम्पाउण्ड निर्माण, गण्डकी गापा–२ भलाय डाँडा महिला सामुदायीक भवन निर्माण, गण्डकी गापा–८ वेनिगाउँ चण्डीभञ्याङ युवा क्लव सामुदायीक भवन निर्माणका लागी १०÷१० लाख छुट्टाइएको छ ।

गण्डकी गापा–५ रानीस्वारा सामुदायीक भवन निर्माणका लागी १४ लाख ६० हजार विनियोजन भएको छ ।

गोरखा नगरपालिका–२ ताप्ले तल्लो कोखे खानेपानी आयोजना निर्माण, गोनपा–६ मा पर्यटन सुचना केन्द्र, गोनपा–३ नारेश्वर दलित कृषक सेवा समाज समुह भवन निर्माण, आरुघाट गापा–५ स्थानीय               आधारभुत विद्यालय घेरवार निर्माण, आरुघाट गापा–८ ग्याविन थोक साततले भिर पिपलडाडा सडक स्तरोन्नती, आरुघाट गापा–९ आरुघाट खेलकुद मैदान निर्माणका लागी १०÷१० लाख वजेट छुट्टाइएको छ । जिल्ला समन्वय समितिको प्रशासनकीक खर्चका लागी पाच लाख ४० हजार छुट्टाइएको हो ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda