पर्यटन प्रवद्र्धनमा जुटौ

पर्यटन प्रवद्र्धनमा जुटौ


सोमवार, कार्तिक २५, २०७६


पर्यटन प्रवद्र्धनमा जुटौ

भ्रमण बर्ष २०२० लाइ पर्यटन बर्षको रुपमा सरकारले घोषणा                    गरिसकेको छ ।

त्यसलाइ लक्षित गरी जिल्लामा पनि पर्यटन प्रवद्र्धनका लागी केही प्रयासहरु शुरु भएका छन् । रोटरी क्लब अफ गोरखाले केही दिन अघि मात्र गोरखा मनकामना पदयात्रा ग¥यो । लिगलिकोट चिनाउन स्थानीय केही युवाले पश्चिम भ्रमण गरे ।



गोरखा उद्योग वाणिज्य संघले मनास्लु जाने पर्यटकलाइ कसरी गोरखा हुदै जाने वातावरण सृजना गर्न सकिन्छ भनेर सरोकारवालासँग छलफल ग¥यो ।

पर्यटन प्रवद्र्धनका लागी जिल्लामा भएका यी प्रयासहरु स¥हानिय छन् ।

तर पर्याप्त भने छैनन् । पर्यटन प्रवद्र्धनका लागी अझ धेरै प्रयास गर्नु आवश्यक छ । प्रचार प्रसारमा जोड दिनुपर्छ । इतिहासलाइ बेच्न सक्नुपर्छ ।

साथै जिल्लामा रहेका ऐतिहासिक र प्राकृतिक सम्पदाहरुको संरक्षण सँगै प्रचारप्रसारलाइ पनि तिव्रता दिने हो भने पर्यटन प्रवद्र्धनमा पक्कै सहयोग पुग्नेछ ।

पर्यटन प्रवद्र्धनका लागी सबै जिल्लावासी एकजुट भएर जुट्न्ु पनि उत्तिकै आवश्यक छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda