‘जून’मा मकै सुकाउने प्रचलन

‘जून’मा मकै सुकाउने प्रचलन


बिहिबार, कार्तिक २८, २०७६


‘जून’मा मकै सुकाउने प्रचलन

केशव गुरुङ

गोरखा ः नेवार समुदायले मकै सुकाउने पुर्णिमा सामुहिक रुपमा मनाएका छन् । मंगलबार साझँ ठुलो आँगनमा आ–आफ्नो घरबाट नौ प्रकारका भुटेको अन्न संकलन गरि सामुहिक पुजा गरेर पर्व मनाएका हुन् ।
आकाशमा चन्द्रमा उदाएसँगै अन्न सुकाएर पुजा गर्ने प्रचलन रहेको स्थानीयहरु बताउछन् ।



पुर्णिमाको दिन बाह्र वटा चन्द्रमा एकै ठाउँमा उदाउने विश्वास साथ अन्नलाई जूनको प्रकाशमा सुकाउने गरिन्छ । यसरी जूनमा सुकाउको अन्न छ महिना सम्म पनि नबिग्रिने र यो अन्नको सेवन गरेमा पाचन प्रणाली बलियो भएर रोग नलाग्ने जनविश्वास छ ।

संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेको मकै सुकाउने पुर्णिमा सामुहिक रुपमा मनाउन थालेका स्थानीय     शुरेसमान श्रेष्ठले बताए । ‘४५ वर्ष पछि सामुहिक रुपमा मनाउने यो परम्परालाई फेरि निरन्तरता दिएका छौँ,’ उनले भने ।

यस अघिका वर्षमा घरघरमा यसरी पुजा              गरिन्थ्यो ।  यस वर्ष देखि सामुहिक रुपमा चन्द्रमामा देखाएर पुजा गर्ने प्रचलनको पुन शुरुवात गरिएको उनले बताए ।

‘सम्पुर्ण ब्रह्माण्डमा उत्पति भएको चीज भगवान स्वरुपमा मान्छौ, त्यसैले गर्दा हरेक चीजलाई पुजा गर्ने गछौ,’ मोहनलाल श्रेष्ठले भने । भटमास, जुनेलो, सरखण्ड, पिडालु लगायतका खानेकुरालाई यसरी चन्द्रमामा देखाएर खादा स्वास्थ्यलाई पनि फाइदा पुग्ने जनविश्वास रहेको उनले बताए ।

‘यसरी चन्द्रमामा देखाउदा अनिकाल लाग्दैन, अवको वर्ष                राम्रो उब्जनी हुन्छ भन्ने विश्वास छ,’ उनले भने । उत्त पव पर्वलाइ लोप हुन दिनु नदिन र पछिल्लो पुस्तालाई यसको महत्व वुझाउन पनि निरन्तरताको आवश्यकता देखिएको उनले बताए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda