सवारी दुर्घटनामा एकको मृत्यु, चार घाइते

सवारी दुर्घटनामा एकको मृत्यु, चार घाइते


बिहिबार, कार्तिक २८, २०७६


सवारी दुर्घटनामा एकको मृत्यु, चार घाइते

गोरखा ः बारपाक सुलिकोट गाउँपालिका–८ गैरीछापमा बुधवार राती ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

ग १ त ४०३७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा नवलपरासी रामग्राम नगरपालिका–११ का ३० वर्षिय जगदिश प्रसाद चौधरीको ज्यान गएको प्रहरीले जनाएको              छ । रड र सिमेन्ट लिएर गैरीछाप बाट धारापानी तर्फ जाँदै गर्दा दुर्घटना भएको ट्राफिक कार्यालयले जनाएको छ ।



गोरखा नगरपालिका–११ पन्ध्र किलोमा एम्वुलेन्स र     मोटरसाइकल एक आपसमा ठक्कर खादाँ चार जना घाइते भएका           छन् ।

बिहीवार तनहूँको              आबुखैरैनी बाट गोरखा सदरमुकाम तर्पm आउदै गरेको ग १ च ९८८५ नम्बरको एम्बुलेन्ससँग विपरीत दिशा तर्पm गइरहेको बा ७६ प ६९११ र बा ६७ प ८७९३               नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

पालुङटार नगरपालिका–१ खोप्लाङका इन्द्र कुमार श्रेष्ठ,           राजकुमार श्रेष्ठ, राजेन्द्र कुमार श्रेष्ठ र शुसिल श्रेष्ठ घाइते भएको ट्राफिक टिका शर्माले बताए ।

जिल्ला अस्पताल गोरखामा सामान्य उपचार पश्चात घाइतेलाई थप उपचारका लागी चितवन मेडिकल कलेज लगिएको छ ।

उनीहरु मध्य राजेन्द्र र                   राजकुमारको अवस्था गम्भिर रहेको ट्राफिक शर्माले जानकारी दिए । एम्बुलेन्स चालक प्रहरी नियन्त्रणमा छन् ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda