शैक्षिक सामग्री वितरण
शैक्षिक सामग्री वितरण
गोरखा नगरपालिका–१४ स्थित ढुङ्गागाँडे आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाइ शैक्षिक सामग्री वितरण गरिएको छ ।
रोटरी क्लव अफ बज्र मनास्लुद्धारा स्टेशनरी सामान वितरण गरिएको हो ।
क्वलका अध्यक्ष रुस बाबु जोशीको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक लगायतको उपस्थिति रहेको थियो ।
ताजा अपडेट
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार