बारपाक, सौरपानी र हंसपुरमा केन्द्रिय प्रशारणको बिजुली

बारपाक, सौरपानी र हंसपुरमा केन्द्रिय प्रशारणको बिजुली


शुक्रबार, कार्तिक २९, २०७६


बारपाक, सौरपानी र हंसपुरमा केन्द्रिय प्रशारणको बिजुली

गोरखा ः जिल्लाको साविक तीन गाविसमा पुष महिनाभित्र केन्द्रिय प्रशारण लाइनको बिजुली बल्ने भएको छ ।

भूकम्पको केन्द्रविन्दु बारपाक, सौरपानी र हंसपुरमा लाइन जडानको काम भइरहेको नेपाल बिद्युत प्राधिकरण गोरखा वितरण केन्द्रले जनाएको छ ।



‘सौरपानी र हंसपुरमा पोल राखेर तार टाँग्ने काम सकिसक्यौ,’ कार्यालय प्रमुख माधव न्यौपानेले भने, ‘बारपाकका लागी पोल राख्ने काम सकियो, तार टाँग्न बाँकी छ ।’ सौरपानी र हंसपुरमा दुइ÷दुइ वटा ट्रान्सफर्मर राखिएका छन् ।

‘सौरपानीमा   राखिएको ट्रान्सफर्मर ५० र १०० केभिए क्षमताको छ, हंसपुरमा   रहेको ट्रान्सफर्मर २५ र १०० केभिए क्षमताका छन्,’ उनले  भने ।

बारपाकमा चार वटा ट्रान्सफर्मर राखिएको बताउदै उनले थपे, ‘दुइ वटा १०० केभिए र दुइ वटा ५० केभिए क्षमताका छन् ।’ सरकारको ग्रामिण बिद्यूतीकरण कार्यक्रम अन्तरगत सो क्षेत्रमा केन्द्रिय प्रशारणको लाइन विस्तार गरिएको उनको भनाइ छ ।

सौरपानीका लागी ढोडेनी,  बारपाकका लागी वालुवा र हंसपुरका लागी नम्कीबाट लाइन विस्तार गरिएको कार्यालयले जनाएको छ । सो क्षेत्रका करिव दुइ हजार घरधुरी लाभान्वित हुने छन् ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda