बारपाक सुलिकोटमा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ

बारपाक सुलिकोटमा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ


सोमवार, मंसिर २, २०७६


बारपाक सुलिकोटमा खानेपानी तथा     सरसफाई उपभोक्ता महासंघ

गोरखा ः खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघको बारपाक सुलिकोट गाउँपालिका स्तरीय समिति गठन भएको छ ।

पालिका भरीका खानेपानी उपभोक्ता प्रतिनिधिको भेलाले मोहन ढकालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको छ । उपाध्यक्षमा ज्ञानु बगाले, सचिव ज्ञानेन्द्र श्रेष्ठ, सहसचिव खड्क कुमार श्रेष्ठ, कोषाध्यक्ष कृष्ण           कुमारी गुरुङ चयन भएका छन् ।



सदस्यहरुमा शान्त कुमारी बराम, सुक बहादुर गुरुङ, मन माया गुरुङ, धनसिरी विक, विक्रम गुरुङ र पुर्ण बहादुर तामाङ रहेका छन् । भेलामा गाउँपालिका भरीका खानेपानी उपभोक्ता समितिबाट एक महिल र एक पुरुषको सहभागिता रहको थियो ।

खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका केन्द्रिय सदस्य शिव केसीले स्रोत दर्ता प्रक्रिया लगायत विषयम प्रशिक्षण दिए ।

रेशम बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सन माया गुरुङ, वडा नम्वर ५ का गोपाल गुरुङ, सामुदायिक वन महासंघकी कोषाध्यक्ष पार्वती पाठक लगायतले मन्तव्य राखेका थिए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda