रुइला भञ्ज्याङबाट सडकको ट्र¥याक खोल्ने तयारी

रुइला भञ्ज्याङबाट सडकको ट्र¥याक खोल्ने तयारी


सोमवार, मंसिर २, २०७६


रुइला भञ्ज्याङबाट सडकको ट्र¥याक खोल्ने तयारी

गोरखा ः तिव्वतको सिमामा पर्ने रुइला भञ्ज्याङबाट सडकको ट्र¥याक खोलिने भएको छ ।
३५ नम्वर पिल्लरबाट जिल्ला तर्फ ३१ किलोमिटर सडकको ट्र¥याक खुल्ने गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्रालयका सचिव इश्वर मरहट्टाले बताए ।

‘फागुन बाट काम शुरु गर्छाै,’ उनले भने, ‘तीन बर्ष भित्र काम सम्पन्न गर्ने लक्ष्य राखेका छौ ।’ गोरखाको चुमनुव्री गाउपालिका–१ सामागाउँ स्थित साम्दो नुव्री क्षेत्रको अन्तिम वस्ति हो । साम्दोबाट ३५ नम्वर पिल्लर अन्तर्गत रुइला भञ्ज्याङ सम्म ९ किलोमिटर दुरी रहेको              छ ।



रुइला भञ्ज्याङ, साम्दो–ल्हो–प्रोक–विहि–सिर्दिवास सडकका लागी चालु आर्थिक वर्ष गण्डकी प्रदेशको भौतिक पुर्वाधार मन्त्रालयबाट दुइ करोड रकम विनियोजन भएको छ । प्रदेशका भौतिक पुर्वाधार मन्त्रि रामशरण वस्नेत, सचिव मरहट्टा सहितको टोलिले सिमा क्षेत्र पुगेर स्थलगत अध्ययन तथा अवलोकन समेत गरिसकेको छ । सडकको टूयाक खोल्न उत्त क्षेत्रको भौगोलिक अवस्था निकै सहज रहेको स्थलगत अध्ययन            गरेर फर्किएको टोलिको दावी             छ  ।

‘माथि भन्दा तल जटिल हो,’ सचिव मरहट्टाले भने, ‘माथि काम गर्न निकै सहज हुने देख्यौ ।’ उत्त सडकका लागी मन्त्रालयले गत आर्थिक वर्ष चार करोड छुट्टाएपनि काम नहुदा वजेट फ्रिज भएको थियो ।

मनास्लु संरक्षण क्षेत्र भित्र पर्ने भएकाले वातावरणीय अध्ययन गर्न समय लाग्दा काम हुन नसकेको उनको भनाइ छ । रुइला नाकाको ३५ नम्वर पिल्लर पुगेको मन्त्रीस्तरीय टोलि र तिब्बतको कोङताङ पालिका प्रमुख धाचुङ रुचीसगू भेटघाट भएको छ ।

धाचुङले नेपाल तर्फ सडकको ट्र¥याक खोल्नका लागी निर्माण सामाग्री तथा इन्धन ल्याउन सहज वातावरण बनाइदिने आश्वासन दिएका छन् । तिब्बतको सिमाना लार्के जोड्ने सडकको टू¥याक खोल्ने जिम्मा नेपाली सेनाले पाएको छ ।

बेनिघाट–लार्के सडक खण्ड अन्तरगत हावाडाँडाबाट काम शुरु गरेको सेना हाल चुमनुव्री र धार्चे गाउपालिकाको सिमा क्षेत्रमा काम गरिरहेको छ । रुइला भञ्ज्याङबाट पृथ्वी राजमार्ग अन्तर्गतको वेनिघाट सम्म एक सय ४० किलोमिटर रहेकाले यो तिब्बत सिमा क्षेत्र पुग्ने छोटो दुरीको सडक वन्न सक्ने बताइएको छ ।

रुइला भञ्ज्याङबाट तिब्बतको कुन्ताङ शहर ४२ किलोमिर पर रहेकाले ब्यपारीक प्रयोजनका लागी पनी उत्त मार्ग फलदायी हुने विश्वास लिइएको छ ।

साथै, अधिक र अधिक मानिसहरू गेमिङ उद्योग को मार्ग रोज्दै छन्। किनकि यो एकदमै आशाजनक र अपेक्षाकृत नयाँ क्षेत्र हो। थप जानकारी वेबसाइटमा फेला पार्न सकिन्छ https://gamblinganswer.com/

हाल नुव्री उपत्यकका स्थानीय सोहि नाका भएर तिब्बती वजारमा दैनिक उपभोग्य सामाग्री खरिदका लागी जाने गरेका छन् ।

रुइला भञ्ज्याङ चुमनुव्री गाउपालिकाको पछिल्लो वस्ति साम्दोबाट चार घण्टाको पैदल यात्रा पछि पुगीन्छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda