भूकम्पले क्षति पुगेका १३ प्रहरी चौकी पुननिर्माण

भूकम्पले क्षति पुगेका १३ प्रहरी चौकी पुननिर्माण


मङ्लबार, मंसिर ३, २०७६


भूकम्पले क्षति पुगेका १३ प्रहरी चौकी पुननिर्माण

गोरखा ः जिल्लाका १३ वटा प्रहरी चौकी भवन पुननिर्माण भएका          छन् ।
२०७२ सालको भूकम्पका  कारण २२ वटा भवनमा क्षति पुगेको थियो । ९ वटा भवनको उद्घाटन भइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सोमवार नवनिर्मित दुइ भवन उद्घाटन भएका छन् । गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी बिनोद शर्मा घिमिरेले  सिरानचोक गाउँपालिका–३ को इलाका प्रहरी कार्यालय हर्मी र पालुङटार नगरपालिका(९ को रातमाटे प्रहरी चौकी भवनको उद्घाटन गरेका  हुन् ।



एक करोड ९३ लाख ६९ हजार लागतमा इप्रका हर्मीको भवन निर्माण गरिएको जिल्ला प्रहरी प्रमुख एसपी ओम प्रसाद अधिकारीले बताए । २०७४ साल साउन २२ गतेबाट निर्माण कार्य शुरु भएको थियो । २०७६ साल असार २१ गते काम सम्पन्न भएको उनले जानकारी दिए । १ करोड ५५ लाख ७४ हजार लागतमा रातमाटे प्रहरी चौकी निर्माण भएको बताउदै एसपी अधिकारीले भने, ‘२०७४ साल बैशाख ६ गतेबाट काम शुरु भएको थियो, २०७५ माघ ५ मा               सकियो ।’

चौकी निर्माणका लागी स्थानीय पदम प्रसाद अधिकारीले केही जग्गा निशुल्क दान गरेका थिए । कार्यक्रमको अवसरमा उनलाइ सम्मान गरिएको छ । स्रोत सुनिश्चित नभएका कारण क्षति पुगेका बाकी भवनहरु पुननिर्माण हुन नसकेको एसपी अधिकारीले बताए ।

पुननिर्माणका लागी पहल भइरहेको उनको भनाइ छ । भवन उद्घाटन कार्यक्रममा बोल्दै गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी घिमिरेले प्रहरी संगठनमा आवश्यक स्रोत साधन र प्रविधि नहुँदा समस्या भएको बताए । ‘जनशक्ति बढाउनु भन्दा पनि प्रविधि बढाउनु पर्ने आवश्यक छ,’ उनले भने, ‘तर हामीसँग सवारी साधान, प्रविधि सबै अभाव छ ।’

सिमित स्रोत साधनका बावजुद पनि शान्ति सुरक्षा कायम राख्न प्रहरी दिन रात खटिएको उनले बताए । प्रहरीको काम कारवाहीमा साथ दिन उनले स्थानीयलाइ आग्रह गरे ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda