मुआब्जा निर्धारणको माग गर्दै आन्दोलनको घोषणा

मुआब्जा निर्धारणको माग गर्दै आन्दोलनको घोषणा


मङ्लबार, मंसिर ३, २०७६


मुआब्जा निर्धारणको माग गर्दै आन्दोलनको घोषणा

गोरखा ः बुढिगण्डकी डुवान क्षेत्रमा पर्ने आरुघाट बजार क्षेत्रको मुआब्जा निर्धारणको माग गर्दै            चरणवद्ध आन्दोलनको घोषणा           गरिएको छ ।

बुढिगण्डकी सरोकार समिति गोरखा र धादिङको संयुक्त आयोजनामा सोमवार बसेको             सरोकारवालाको बैठकले आन्दोलनको एक्यवद्धता लागी मंसिर ४ गते केन्द्र र प्रदेशका सांसदसँग छलफल गर्ने निर्णय              गरेको छ ।



मंसिर ५ गते जिल्ला प्रशासन कार्यालय गोरखामा धर्नाको कार्यक्रम गर्ने बुढिगण्डकी सरोकार समिति गोरखाका अध्यक्ष जगन्नाथ खनालले बताए । ‘धर्ना कार्यक्रममा गोरखाको आरुघाट र धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्षहरु, जिल्ला समन्वय समिति सदस्य, सम्बन्धित वडाध्यक्ष र           सरोकार समितिका अध्यक्षहरु सहभागी हुनेछन्,’ उनले भने, ‘सांसदहरुलाइ पनि कार्यक्रममा सहभागी हुन अनुरोध गर्नेछौ ।’

मंसिर ६ गते जिल्ला प्रशासन कार्यालय धादिङमा धर्ना कार्यक्रम गर्ने बताउदै उनले थपे, ‘९ गते सिउरेनीटारमा रहेको आयोजनाको वातावरण मुआब्जा वितरण पुर्नवास तथा पुर्नस्थापना इकाइको कार्यालयमा धर्ना दिन्छौ ।’

मुआब्जा निर्धारण नभए पुन बैठक बसेर दोस्रो चरणको आन्दोलन घोषणा गर्ने उनले चेतावनी दिए । ‘पहिले मुआब्जा तोक्नुप¥यो त्यसपछि आयोजना निर्माण, रिङरोड लगायतका कुरा गर्नुप¥यो,’ उनले भने । मुआब्जा निर्धारणको माग गर्दै सोमवार गोरखा र धादिङको आरुघाट बजार बन्द गरिएको  थियो । बन्दका कारण जनजिवन प्रभावित बन्यो ।

आयोजनाको डुवान क्षेत्रमा पर्ने अन्य जग्गाको मुआब्जा वितरण भइसक्दा पनि गोरखाको आरुघाट र आर्खेत, धादिङको विशालनगर र खहरे बजारको मुआब्जा निर्धारण हुन सकेको छैन । मुआब्जा निर्धारणको माग गर्दै सरोकार समितिले बिभिन्न समयमा आन्दोलन पनि गर्दै आएको छ ।

मुआब्जा निर्धारणका लागी आफू सधै तयार रहेको बताउदै गोरखाका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले भने, ‘आयोजनाले ल्याएको प्रस्तावमा म सही गर्न तयार छु, सबैभन्दा पहिले आयोजनाले सम्पूर्ण तयारी सकेर ल्याउनुप¥यो ।’

तस्बिरः कपिल तिमल्सिनाको फेसबुकबाट


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda