सिरानचोकमा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ गठन

सिरानचोकमा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ गठन


बुधबार, मंसिर ४, २०७६


सिरानचोकमा खानेपानी तथा  सरसफाई उपभोक्ता महासंघ गठन

गोरखा ः सिरानचोक गाउँपालिका मा पालिका स्तरीय खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ गठन भएको छ ।

मंगलवार आयोजित एक कार्यक्रमका बिच दिपक भट्ट अध्यक्ष रहने गरी ९ सदस्यीय समिति गठन गरिएको हो ।



समितिको उपाध्यक्षमा निर्मला ढकाल, सचिव जुमदिन मियाँ, कोषाध्यक्ष मञ्जु सापकोटा र सुजित गुरुङ, शान्ता गुरुङ, हरि पोखरेल, कमला मरहट्टा रणबहादुर खनाल लगायत रहेका छन् । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल जिल्ला शाखा               गोरखाले समिति गठन सँगै क्षमता अभिवृद्धी कार्यक्रम पनि गरेको               छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष राजु गुरुङ, उपाध्यक्ष रिता देवकोटा, वडाध्यक्ष सन्तोष गुरुङ, खानेपानी महासंघका जिल्ला अध्यक्ष देवी प्रसाद श्रेष्ठ, केन्द्रिय सदस्य शिव केसी, केशरसिंह बस्नेत लगायतले धारणा राखेका थिए ।

सोही क्रममा पालिका भित्रका खानेपानी तथा सरसफाई उपभोक्ता समितिका पदाधिकारी र सदस्यहरुलाई प्रशिक्षण दिइएको             छ । कार्यक्रममा प्रशिक्षक शिव केसीले सहजीकरण गरेका थिए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda