वडा कप फुटवल प्रतियोगीताको उपाधी आरुस्वाँरालाई

वडा कप फुटवल प्रतियोगीताको उपाधी आरुस्वाँरालाई


बुधबार, मंसिर ११, २०७६


वडा कप फुटवल प्रतियोगीताको उपाधी आरुस्वाँरालाई

गोरखा ः गोरखा नगरपालिका–४ फिनाममा जारी टोल स्तरिय वडा कप फुटवल प्रतियोगीताको उपाधी आरुस्वाँरा टोल बिकास संस्थाले जितेको छ ।
मंगलवार भएको फाइनल खेलमा पिपलथोक टोल बिकास संस्थालाइ २–० को गोल अन्तरले हराउदै आरुस्वाँरा बिजयी भएको हो ।

उपाधी बिजेता टिमले नगद २० हजार पुरस्कारको साथमा कप, मेडल र प्रमाणपत्र पाएको छ । त्यस्तै उपविजेतामा बनेको पिपलथोकले नगद १५ हजार            पुरस्कारको साथमा कप, मेडल र प्रमाणपत्र पाएको छ । प्रतियोगीतामा शिव पार्वती टोल बिकास संस्थालाइ ३–१ को गोल अन्तरले पछि पार्दै बज्रभैरव टोल बिकास संस्था तेस्रो भएको छ ।



तेस्रो हुनेले नगद दश हजार र सान्त्वना हुनेले नगद पाँच हजार पुरस्कारको साथमा कप, मेडल र प्रमाणपत्र पाएका छन् । प्रतियोगीतामा १२ टिमको सहभागीता रहेको आयोजक वडा कार्यालयले जनाएको छ ।

त्यस्तै अन्डर १६ फुटवल प्रतियोगीताको उपाधी पुतलीवगैचा टोल बिकास संस्थाले जितेको छ । पिपलथोक टोल बिकास संस्थालाइ २–० को गोल अन्तरले हराउदै उपाधी जितेको पुतलीवगैचाले नगद पाँच हजार नगद पुरस्कारको साथ कप, मेडल र प्रमाणपत्र पाएको    छ ।

उपाधी उपबिजेता पिपलथोकले नगद तिन हजार पुरस्कारको साथमा कप, मेडल र प्रमाणपत्र पाएको आयोजकले जनाएको छ ।

वडाध्यक्ष रामशरण अधिकारीको अध्यक्षता तथा गोरखा              नगरपालिकाकी उपप्रमुख बिना कुमारी श्रेष्ठको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा नेकपा वडा कमिटि अध्यक्ष कुल बहादुर खड्का, नेपाली काग्रेसका वडा सभापति शंकर बहादुर थापा लगायतले मन्तव्य  राखेका थिए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda