शैक्षिक सामग्री वितरण
शैक्षिक सामग्री वितरण
६२ औ अन्तरािष्ट्रय लियो दिवसको अवसरमा लियो क्लव अफ गोरखाले बिद्यार्थीलाइ शैक्षिक सामग्री वितरण गरेको छ ।
गोरखा नगरपालिका(४ को पन्थेस्वाँरा प्राथमिक विद्यालयका २८ जना बिद्यार्थीलाइ शैक्षिक सामग्री वितरण गरिएको क्लबकी सचिव बर्षा ढकालले बताइन् ।
विद्यार्थीलाइ दिवा खाजाको समेत व्यवस्था गरिएको उनले जानकारी दिइन् ।
ताजा अपडेट
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार