१४ सय २२ घरधुरीमा धारा

१४ सय २२ घरधुरीमा धारा


बिहिबार, पुस ३, २०७६


१४ सय २२ घरधुरीमा धारा

 गण्डकी गाउँपालिकामा १४ सय २२ घरधुरीमा खानेपानीको धारा जडान भएको छ ।

रैले इन्टरनेशनलको आर्थिक सहयोगमा गोरेटो गोरखाले धारा जडान गरेको हो ।



गाउँपालिकाको वडा नम्वर ३ र ४ फुजेल, ५ दर्वुङ र ७ र ८ घ्याल्चोकमा                धारा जडान गरिएको गोरेटो              गोरखाका इन्स्याक परियोजना प्रमुख बिनोद पाण्डेले बताए । ‘वडा नम्वर ३ दुवाडी स्वाँरामा १९, आमडाँडामा ७९ र वडा नम्वर ४ पौवामा ९० घरधुरीमा धारा जडान गरेका छौ,’ उनले भने ।

प्रदेश सरकारको एक घर एक धारा अभियानमा सघाउ पु¥याउने उदेश्यका साथ काम                 गरिएको उनको भनाइ छ ।

दुइ करोड ७६ लाख लागतमा खानेपानी क्षेत्रमा काम गरिएको बताउदै पाण्डेले जीविकोपार्जनमा पनि काम गरिएको बताए । फुजेल, घ्याल्चोक र दर्वुङमा ३ सय ३९ जनालाई जिविककोपार्जनका लागी सहयोग गरिएको उनको भनाइ छ ।

‘४८ घरधुरीलाई सुधारिएको गोठका लागी सहयोग ग¥यौ, १८ जनालाइ व्यापार प्रयोजनका लागी डिजिटल तराजु र त्रेट वितरण गरेका हौ,’ उनले भने ।

गोरेटोले निर्माण                  गरेको खानेपानी आयोजनाको मंगलवार अनुगमन गरिएको छ । जिल्ला समन्वय समितिक प्रमुख, कृषि ज्ञान केन्द्र, खानेपानी डिभिजन कार्यालय, जनप्रतिनिधी, पत्रकार लगायतको टोलीले आयोजनाको संयुक्त अनुगमन गरेको हो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष होम बहादुर रानाले गोरेटो गोरखाले गरेको कामको प्रशंसा गर्दै आगामी दिनमा पनि समन्वय             गरेर अघि बढ्न तयार रहेको  बताए । खानेपानीको सहजता भएसँगै स्थानीयहरु कृषि पेशामा आकर्षित भएका छन् ।

गण्डकी गाउँपालिका(४ भदौरेका स्थानीयले काउली खेती शुरु गरेका छन् । २३ घरधुरी मध्य १० घरधुरीले टनेल निर्माण गरेका छन् । टनेल निर्माण देखि विरुवा उत्पादनसम्म बिदेशी नागरिकले श्रमदान गरेका थिए । विरुवा उत्पादन गरेर स्थानीय कृषकलाइ वितरण गरिएको पाण्डेले बताए । टनेलमा खेती गर्दा उत्पादनमा बृद्धि भएको कृषक रमेश पोखरेलले बताए ।

बाकी १३ घरधुरीलाइ भने बाख्रा खोर निर्माणका लागी सहयोग गरिएको उनले जानकारी दिए । सोही    अवसरमा गोरेटो गोरखाले निर्माण गरेको भिमसेनथान खानेपानी आयोजनाको उद्घाटन समेत गरिएको छ ।

कुल २१ लाख ७७ लाखमा आयोजना निर्माण भएको गोरेटो गोरखाका कार्यकारी प्रमुख                   पवनरमण खनालले बताए । बिदेशी                      नागरिकले पाँच लाख बराबरको श्रमदान गरेको उनले जानकारी गराए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda