पौष २७ गते सार्वजनिक बिदा

पौष २७ गते सार्वजनिक बिदा


बिहिबार, पुस ३, २०७६


पौष २७ गते सार्वजनिक बिदा

पौष २७ गते गोरख नगरपालिकाले सार्वजनिक बिदा दिने भएको छ ।

पृथ्वी नारायण शाहको जन्मोत्सवको अवसरमा बिदा दिने सोमवार बसेको नगरकार्यपालिकाको बैठकले निर्णय गरेको हो ।



उक्त दिन गोरखा नगरपालिका र मातहतका वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्थाहरु बन्द हुनेछन् । नेपाल एकीकरणमा पृथ्वीनारायण शाहको योगदानको कदर गर्दै राष्ट्रिय एकताको भावना बिकास गराउने उदेश्यका साथ बिदा दिईएको नगर प्रमुख राजन राज पन्तले बताए ।

‘राष्ट्र एकीकरणको सुरुवात गोरखाबाट पृथ्वी नारायण शाहले गरेको हो, त्यो इतिहासलाइ हामीले बिर्षन हुदैन,’ उनले भने, ‘युवा पुस्तामा नेपाल एकीकरणका अभियान्ता शाहको महत्वबारे पनि थाहा दिन बिदा दिएका हौ ।’ पर्यटन बर्षका लागी यसले थप टेवा पु¥याउने उनले बताए ।

बैठकले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी नगरप्रमुख पन्तको संयोजकत्वमा नगर पर्यटन समिति समेत गठन गरेको छ ।

गोरखा नगरपालिका–४ भिमसेन पार्कमा निर्माण गरिएको भीमसेन थापाको शालिक पौष ५ गते अनावरण गर्ने निर्णय नगरपालिकाले गरेको छ ।

पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेशकुमार भट्टराईले शालिकको अनावरण गर्ने कार्यक्रम तय भएको नगर प्रमुख पन्तले बताए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda