लाप्राक समाजको नयाँ समिती

लाप्राक समाजको नयाँ समिती


सोमवार, पुस १४, २०७६


लाप्राक समाजको नयाँ समिती

लाप्राक समाज काठमाडौको अध्यक्षमा धन प्रसाद गुरुङ चयन भएका छन् । समाजको चौथो अधिवेसन तथा सातौ बार्षिक साधारण सभाबाट गुरुङलाई  अध्यक्षमा चयन गरिएको हो ।

गुरुङको अध्यक्षमा ७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको समाजका पुर्व सचिव लक्ष्मण गुरुङले बताए । जसको उपाध्यक्षमा कान्छी गुरुङ, कोषाध्यक्षमा श्री बहादुर गुरुङ, सचिवमा सौगात गुरुङ चयन भएका छन् । सदस्यहरुमा आम बहादुर गुरुङ, कस बहादुर गुरुङ र आस बहादुर गुरुङ चयन भएको उनले जानकारी दिए ।



कार्यक्रमकै अवसरमा हिमाल आरोही इमान गुरुङ र रमेश गुरुङलाई सम्मान गरिएको छ । त्यस्तै गत वर्ष लाप्राकको मणिकामदेवी माविबाट एसईईमा उत्कृष्ट अकं ल्याउने मिन राज गुरुङ, आसपनी गुरुङलाई  सम्मान गरिएको उनले बताए ।

कार्यक्रममा संस्थाको आर्थिक प्रतिवेदन श्री बहादुरु गुरुङ र संस्थाको प्रगति प्रतिवेदन दलवीर गुरुङले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा उत्तरी गोरखा तमु समाजका अध्यक्ष इमान गुरुङ, धार्चे गाउँपालिका अध्यक्ष सन्तोष गुरुङ, वडा अध्यक्ष राज गुरुङ लगायतले मन्तव्य राखेका थिए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda