मंगलबार र बुधबार सबै सरकारी निकायमा दीपावली गर्न सर्कुलर

मंगलबार र बुधबार सबै सरकारी निकायमा दीपावली गर्न सर्कुलर


मङ्लबार, पुस १५, २०७६


मंगलबार र बुधबार सबै सरकारी निकायमा दीपावली गर्न सर्कुलर

 संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भ्रमण वर्ष २०२० को उद्घाटन र त्यसको अघिल्लो दिन सबै सरकारी निकायमा दीपावली गर्न पत्राचार गरेको छ ।

८ पुसको सचिवस्तरीय निर्णय अनुसार मन्त्रालयले पुस १५ र १६ मा दीपावली गर्न निर्देशन दिएको हो ।



संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समेत सम्पूर्ण स्थानीय तहलाई पर्यटन मन्त्रालयको निर्णय पठाउँदै आफ्नो मातहतका निकायमा दीपावली गर्न आग्रह  गरेको छ ।

त्यसो त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले देशभर नै दीपावली गर्न आग्रह गर्दै आएका छन् ।

भ्रमण वर्षको उद्घाटन १ जनवरी (बुधवार) मा दशरथ रंगशालामा हुँदैछ । सरकारले वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरेको हो ।

भ्रमण वर्षका सन्दर्भमा २९ कात्तिकको मन्त्रि            परिषद् बैठकले सार्वजनिक निकायहरुका लागि ७ बुँदे निर्देशन जारी गरेको थियो । निर्देशनअनुसार पर्यटकको आवागमन बढी हुने प्रमुख पर्यटकीय गन्तब्यलगायत           राष्ट्रिय राजमार्गका सडक तत्काल मर्मतको व्यवस्थापनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई जिम्मेवारी तोकिएको थियो ।

भ्रमण वर्ष २०२० लाई                 राष्ट्रिय अभियानका रुपमा अपनत्व लिने निर्णय मन्त्रीपरिषद्ले गरेको थियो ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda