च्वाईस एफएममा नयाँ नेतृत्व

च्वाईस एफएममा नयाँ नेतृत्व


शुक्रबार, पुस १८, २०७६


च्वाईस एफएममा नयाँ नेतृत्व

च्वाईस एफएम ९० थोप्लो ४ मेगाहर्जको नयाँ सञ्चालक समिति बोर्ड चयन भएको छ ।

च्वाईस एफएमको सञ्चालक संस्था च्वाईस मिडिया प्रालिको साधारणसभाले बोर्डको अध्यक्षमा सञ्चालक गणेश श्रेष्ठलाई चयन गरेको हो । यस्तै बोर्डको सदस्यहरुमा प्रदिप खनाल,  नारायणबाबु अर्याल, आशिषरमण खनाल, विनय शर्मा कट्टेल, अनुपमा खनाल र किरण लोहनी रहेका   छन् ।



सबै बोर्ड सदस्यहरुको छुट्टाछुट्टै जिम्मेवारी पनि तोकिएको प्रालिले जनाएको छ । बोर्डको बिहीबार भएको पहिलो बैठकले जिल्लाका सबै स्थानीय तहसँग सञ्चार सहकार्यका लागि आग्रह गर्ने निर्णय गरेको छ ।

यस्तै नेपाल भ्रमण वर्ष सन् २०२० का सन्दर्भमा प्रचारात्मक अभियानमा सहकार्य गर्ने निर्णय पनि गरेको प्रालिका मार्केटिङ एण्ड पब्लिक रिलेशन डाइरेक्टर नारायणबाबु अर्यालले बताए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda