विप्लव समूहका जिल्ला सदस्य पक्राउ
विप्लव समूहका जिल्ला सदस्य पक्राउ
नेत्र बिक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला सदस्य ओम प्रकाश गुरुङ पक्राउ परेका छन् ।
पालुङटार नगरपालिका–७ च्याङलीका ४२ बर्षिय गुरुङलाइ शनिवार राती दश बजे घर आसपासबाटै पक्राउ गरिएको एसपी ओम प्रसाद अधिकारीले बताए ।
आइतवार गुरुङ माथि शान्ति बिरुद्धको कसुरमा मुद्धा दर्ता भएको उनले जानकारी दिए ।
ताजा अपडेट
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार