औद्योगिक ग्राम बनाउन सम्झौता

औद्योगिक ग्राम बनाउन सम्झौता


बुधबार, माघ १, २०७६


औद्योगिक ग्राम बनाउन सम्झौता

केशव गुरुङ

शहिद लखन गाउँपालिका(५ ताक्लुङ स्थित औउलचौरमा औगोगिक ग्राम निर्माण सम्झौता भएको छ ।



औद्योगिक ग्राम निर्माणका लागि संघिय सरकारको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र शहिद लखन गाउँपालिका बीच मंगलबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

स्थानीय स्तरको स्रोत, कच्चा पदार्थ, प्रविधि र सीपको  परिचालन गरी घरेलु तथा साना उद्योगमा लगानी वृद्धि गर्ने उदेश्यले ग्राम स्थापना गर्न लागिएको गाउँपालिका अध्यक्ष रमेश थापाले बताए । उनका अनुसार करिब ६० रोपनी जग्गामा ग्राम निर्माण  हुनेछ ।

ग्रामको डिपिआर प्रतिवदेन तयार गरी वातारणीय प्रभाव मूल्याङकन पहिचान गर्ने र तत्काल काम शुरु गर्ने थापाले बताए । ग्राम भित्र प्रशासनिक भवन निर्माण, दिवा शिशु स्याहार केन्द्र, अग्नी नियन्त्रणको व्यवस्था, सामान प्रदर्शनी तथा विक्रि केन्द्र, शौचालय, पार्किङ स्थल, चमेना गृह, प्राथमिक स्वास्थ्य केन्द्र लगायतका संरचना निर्माण हुनेछन् ।

त्यस्तै पहुँच मार्ग, पैदल मार्ग, गोदाम घर, पानी आपूर्तिको व्यवस्था, भूमिगत तथा सतही ढल निकासको व्यवस्था, औद्योगिक फोहोर व्यवस्थापन संयन्त्र, विद्युत प्रसारण लाइन लगायतका पूर्वाधार विकास गर्नुपर्ने छ ।

मंगलवार भएको सम्झौता अनुसार औद्योगिक ग्राम निर्माणका लागी मन्त्रालयले चालु आर्थिक वर्ष ९२ लाख रकम उपलब्ध गराउने छ । औद्योगिक ग्राम घोषणा भएको क्षेत्र मध्ये प्रथम चरणमा चार किल्ला सहितको घेराबार एव रेखाङ्गन गरी मन्त्रालयमा वितरण पेश गर्नु             पर्नेछ ।

ग्राम भित्रका कुल जग्गाको करिव ७० प्रतिशत उद्योग स्थापनाका लागी उपयोग                 गर्नुपर्छ । स्थानीय तहलाइ केन्द्रले उपलब्ध गराउने अनुदानबाट स्थानीय तहहरुले पूर्वाधार बिकास कार्यक्रम संचालन गर्नेछन् ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda