झाडीमा अलपत्र छाडिएको मोटरसाईकल फिर्ता ल्याइयो

झाडीमा अलपत्र छाडिएको मोटरसाईकल फिर्ता ल्याइयो


सोमवार, माघ ६, २०७६


झाडीमा अलपत्र छाडिएको मोटरसाईकल फिर्ता ल्याइयो

महिनौ देखि गोरखा           नगरपालिका–३ होलसिङमा           वेवारिसे अवस्थामा छाडिएको खानेपानी मन्त्रालयको मोटरसाइकल फिर्ता ल्याइएको छ ।

बिहीवार संचार माध्यममा समाचार प्रकाशन भएसँगै मन्त्रालयले बाइक लिन पठाएको हो ।



‘हामीले बाइक र मान्छे दुवैलाइ नियन्त्रणमा लिन भनेर गोरखाको प्रशासन र प्रहरी कार्यालयमा चिठि पठाइसकेका छौ,’ मन्त्रालयका दिपेन्द्र केसीले भने, ‘बाइक              प्रहरीले त्यो ठाउँबाट ल्याइसक्यो, मान्छेको खोजी भइरहेको प्रहरीले बताएको छ ।’ मान्छे र वाइक दुवैलाइ नियन्त्रणमा लिएर मन्त्रालयमा पठाउन भनिएको उनले बताए ।

फिर्ता ल्याइएको मोटरसाइकल हामीले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखालाइ बुझाइएको जिल्ला      प्रहरी प्रमुख एसपी ओम प्रसाद अधिकारीले बताए । बाइक लाने मान्छेको खोजी भइरहेको उनको भनाइ छ ।

होलसिङका नवराज अर्यालले मन्त्रालयको बा १ व ८२७१ नम्वरको यामाहा कम्पनीको अल्वा मोटरसाइकल विगत केही महिना देखि झाँडीमा अलपत्र अवस्थामा छाडेका थिए । अर्याल खानेपानी मन्त्रालयमा गाडी चालकको रुपमा करारमा काम    गर्थे ।

तर उनले ६ महिना अघि जागिर छाडेको मन्त्रालयले जनाएको छ । सम्बन्धित निकायमा बाइक बुझाइदिन स्थानियले गर्दै आएको आग्रहलाइ अर्यालले वेवास्ता गर्दै आएका थिए । बाइक अलपत्र छाडेका उनी वेपत्ता छन् ।

उक्त मोटरसाइकललाइ घामपानी बाट जोगाउन स्थानीयले जस्ता र कुटले छोपिदिएका थिए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda