रेसे सिङला भलिवलको उपाधी थामरा धार्चेलाई

रेसे सिङला भलिवलको उपाधी थामरा धार्चेलाई


बुधबार, माघ ८, २०७६


रेसे सिङला भलिवलको उपाधी थामरा  धार्चेलाई

धार्चे गाउँपालिका–५ सिङलामा रेसे सिङला तथा माघे सक्रान्ति मेला सम्पन्न भएको छ ।
जन सेवा युवा क्लवको आयोजनामा २ गतेबाट शुरु भएको मेला मंगलवार सम्पन्न हो । मेलाकै अवसरमा पुरुष र महिला तर्पm खुल्ला भलिबल प्रतियोगिता, नृत्य प्रतियोगिता भएको थियो ।

पुरुष तर्पm भएको खुल्ला भलिबल प्रतियोगितामा थामरा धार्चे युवा क्लव गुम्दाले उपाधि जितेको छ । उपाधी बिजेता क्लबले नगद ५० हजार पुरस्रकार सहित कप, मेडल र प्रमाण पत्र पाएको कार्यक्रम संयोजक राज गुरुङले बताए ।



दोस्रो र तेस्रो भएका लार्के दुर्गम समुदाय युवा क्लव लप्सीबोट र न्यु मन्जुश्री गुम्बा युवा क्लव काशीगाउँले क्रमश नगद ३० हजार र २० हजार           पुरस्कारको साथमा कप, मेडल र प्रमाण पत्र पाएको गुरुङले              जानकारी दिए ।

सान्त्वना भएका सिंह देवी आधारभूत विद्यालय सिङ्लाले नगद १० हजार र प्रमाण पत्र पाएको छ । महिला तर्पmको खुल्ला भलिवल प्रतियोगितामा थामरा  धार्चे युवा क्लव गुम्दा प्रथम भएको छ ।

उक्त क्लबले नगद २० हजार सहित कप, मेडल र प्रमाण पत्र पाएको छ । दोस्रो र तेस्रो भएका जनसेवा युवा क्लव सिङ्ला र साहारा युवा क्लव गोरखाले क्रमश नगद १५ हजार र १० हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरेको आयोजकले जनाएको छ ।

कार्यक्रमकै  अवसरमा गाउँपालिका स्तरीय निमावी वक्तुत्वकला प्रतियोगिता भएको छ । प्रतियोगीतामा सिंह देवी आधारभूत विद्य्रालयका योगेश्वर चदारा पहिलो, सूर्याेदया मावि गुम्दाका अनिल सुनार दोस्रो र सात कन्या मावि खोर्लाका सम्झना गुरुङ तेस्रो भएका छन् । उनीहरुलाई मेडल, टूफी र प्रमाण पत्र दिइएको गुरुङले बताए ।

त्यस्तै नृत्य तर्पm प्रथम स्थान हासिल गरेका आरमाया गुरुङ र छमिता गुरुङले औठी, मेडल र प्रमाण पत्र पाएका छन् । नृत्य तर्पm मान्ध्वज तामाङ र मनिषा तामाङ दोस्रो र सुसील गुरुङ र सन्जु सेन्चुरी तेस्रो भएका छन् ।

दोस्रो र तेस्रो हुनेले सिक्री, मेडल र प्रमाण पत्र पाएका छन् । त्यस्तै सान्त्वना हुने आसमाया र मनमाया गुरुङले चाँदीका सिक्री, मेडल र प्रमाण पत्र पाएका छन् ।

७ किलोमिटर म्याराथुन प्रतियोगिता मौसकका कारण स्थगित गरिएको थियो । भ्रमण वर्षलाई लक्षित गरेर धार्चेको रुकाङ डाँडाबाट प्लाराग्लाडिङ उडान गरिएको आयोजकले जनाएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda