प्रहरी नियन्त्रणमा रहेकी गायिका आस्था भन्छिन् : कानुनी रुपमा जे हुन्छ, सहर्ष स्वीकार गर्छु

प्रहरी नियन्त्रणमा रहेकी गायिका आस्था भन्छिन् : कानुनी रुपमा जे हुन्छ, सहर्ष स्वीकार गर्छु


सोमवार, माघ १३, २०७६


प्रहरी नियन्त्रणमा रहेकी गायिका आस्था भन्छिन् : कानुनी रुपमा जे हुन्छ, सहर्ष स्वीकार गर्छु

प्रहरी नियन्त्रणमा रहेकी गायिका आस्था राउतले कानूनभन्दा माथि कोही नभएको बताएकी छन् ।

राउत सिक्कम जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकजाँच गर्ने महिला सुरक्षाकर्मीसँग विवाद भएको थियो । त्यसलाई लिएर उनले फेसबुक लाइभमा प्रहरी संगठनलाई गालीगलौज गरेपछि उनको चर्को आलोचना भयो । उनले सामाजिक सञ्जालबाटै माफी समेत मागेकी थिइन् ।



तर प्रहरीले भने अभद्र व्यवहारको मुद्दा चलाउने भन्दै जिल्ला प्रशासनबाट पक्राउ अनुमति लियो ।

त्यसपछि नागरिकसँग बदला लिन खोजेको भन्दै आलोचना भएपछि प्रहरीले परिवारले उपस्थित गराए पक्राउ नगर्न सकिने अभिव्यक्ति दियो । त्यसअनुसार सिक्किमबाट फर्किएपछि राउत आफैं महानगरीय प्रहरी परिसर टेकुमा उपस्थित भइन् ।

प्रहरीले उनीसँग सोधपुछ गरेको छ र अहिले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित गराउँदैछ ।

त्यसक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै राउतले ‘कोअपरेट’ गर्न नै आफू प्रहरीमा उपस्थित भएको बताइन् । उनले भनिन्, ‘कानूनभन्दा माथि कोही पनि छैन, म पनि छैन । कानूनका हिसाबले जे मलाई हुन्छ, त्यो सहर्ष स्वीकार गर्छु ।’

यो घटनाले आफूलाई संयमित हुनुपर्छ भन्ने पाठ सिकाएको समेत उनले बताइन् । प्रहरीले आफूलाई सौहादपूर्ण वातावरणमा आफ्नो कुरा राख्न दिएको समेत गायिका राउतले बताएकी छन् ।  source:onlinekhabar


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda