शहिद लखनको हिउँदे अधिवेशन सम्पन्न

शहिद लखनको हिउँदे अधिवेशन सम्पन्न


मङ्लबार, माघ २१, २०७६


शहिद लखनको हिउँदे अधिवेशन सम्पन्न

शहिद लखन गाउँपालिका को छैटौ गाउँ सभा तथा हिउँदे अधिवेशन सम्पन्न भएको छ ।
सोमवार भएको अधिवेशनले आठ विधेयक पारित गरेको छ ।

गाउँपालिकाको कार्यालयमा भएको सभाले गाउँपालिकाको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक, कृषि व्यवसाय प्रवर्दन सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रशासकिय कार्यविधि नियमित गर्ने विधेयक र तथ्याङ्क व्यवस्थापन विधेयक सर्वसम्मत रुपमा पारित गरेको           छ ।



गाउँपालिकाको औद्योगिक व्यवसाय विधेयक, पूर्वाधार बिकास व्यवस्थापन विधेयक, वातावारण तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक र सार्वजनिक निजी साझेदारी सम्वन्धमा व्यवस्था गर्न बनेको बिधेयक पनि सर्वसम्मत रुपमा पारित भएको गाउँपालिकाले जनाएको छ ।

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारीले गाउँपालिकाको हाल सम्मको योजना कार्यान्वयन अवस्था, बजेट खर्चको अवस्था र आन्तरिक राजश्व संकलनको अवस्था बारे जानकारी गराएकी थिइन् ।

गाउँपालिका अध्यक्ष रमेश थापा मगरले गाउँकार्यपालिकाको बैठकले हाल सम्म गरेका महत्वपूर्ण निर्णयहरु सभालाइ जानकारी                गराएका थिए । पालिका अध्यक्ष थापाको अध्यक्षतामा कार्यक्रम भएको हो ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda