दरवार पुनर्निर्माणमा ढिलाई गर्ने ठेकेदारले दियो स्पष्टिकरण

दरवार पुनर्निर्माणमा ढिलाई गर्ने ठेकेदारले दियो स्पष्टिकरण


शुक्रबार, माघ २४, २०७६


दरवार पुनर्निर्माणमा ढिलाई गर्ने ठेकेदारले दियो स्पष्टिकरण

गोरखा दरवार पुनर्निर्माण मा आलटाल गर्दै आएको निर्माण कम्पनीले थपिएको समयभित्र काम सम्पन्न गर्ने प्रतिवद्धता जनाएको छ ।
विहीवार पुरातत्व बिभागलाइ लिखित प्रतिवद्धता बुझाउँदै अवको चार महिनामा काम सक्ने आश्वासन दिएको हो ।

सम्झौता अनुसारको काममा प्रगति हुन नसकेपछि निर्माण कम्पनीसँग बिभागले स्पष्टीकरण माग गरेको थियो ।



‘माघ ९ गते सार्वजनिक सूचना मार्फत हामीले १५ दिनभित्र ठेकेदार स्वंय उपस्थित भइ लिखित स्पष्टीकरण दिन निर्देशन दिएका थियौ,’ पुरातत्व अधिकृत मञ्जु सिं भण्डारीले भनिन्, ‘उहाहरुले हिजो आएर थप भएको समयभित्र काम सक्छु भनेर लिखित प्रतिवद्धता जनाउनुभएको छ ।’ एक हप्तामा आवश्यक निर्माण सामग्री ल्याउने र काम शुरु गर्ने ठेकेदारहरुले बताएका छन् ।

थपिएको म्यादभित्र काम सम्पन्न नगरे आवश्यक  कारवाही भोग्न तयार रहेको प्रतिवद्धता पत्रमा उनीहरुले उल्लेख गरेका छन् । ‘अबको चार महिनामा काम सम्पन्न हुन सक्ने अवस्था देखिदैन, उनीहरुको कामको रफ्तार हेर्छाै र चित्तबुझ्दो भएमा थप समय उपलब्ध गराउनका लागी पुननिर्माण प्राधिकरणमा सिफारिसका लागी पठाउछौ,’ भण्डारीले भनिन् ।

भूकम्पले क्षति पुगेको गोरखा दरवार पुननिर्माणका लागी श्री पचली भैरव÷शिभको जेभीसँग २०७४ कात्तिक महिनामा सम्झौता भएको थियो । सम्झौता अनुसार २०७६ साल कात्तिक मसान्त भित्र काम सक्नुपर्ने हो ।

तोकिएको समयमा काम सम्पन्न नभएपछि गत पुष ४ गते बिभागले ६ महिना म्याद थप गरेको हो । बिभागले थप गरेको म्याद अनुसार २०७७ साल जेठ मसान्त भित्र काम सक्नुपर्ने छ ।

म्याद थप भएपनि हालसम्म काममा प्रगति नभएपछि स्पष्टीकरण माग गरिएको  भण्डारीले बताइन् । कुल चार  करोड ३७ लाख लागतमा दरवार पुननिर्माण हुन लागेको              हो ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda