कृत्रिम घाँसे मैदान निर्माणको सहयोगार्थ ‘सहयोग बाकस’

कृत्रिम घाँसे मैदान निर्माणको सहयोगार्थ ‘सहयोग बाकस’


बुधबार, फाल्गुन १४, २०७६


कृत्रिम घाँसे मैदान निर्माणको सहयोगार्थ ‘सहयोग बाकस’

गोरखा नगरपालिका–९ दलभन्ज्याङमा कृत्रिम घाँसे मैदान निर्माणको सहयोगार्थ ‘सहयोग बाकस’ राखिएको छ ।
जिल्ला सदरमुकामको प्रतिक्षालय चोकमा रहेको कालिका मोटरसाइकल वर्कशपले उक्त अभियान शुरु गरेको हो ।

‘बाकस बनाएर पसलमै राखेको छु, मेरो वर्कशपमा सर्भिसिङ गर्ने प्रत्येक मोटरसाइकलबाट आएको  रकममध्यबाट एक सय रुपैया बाकसमा राख्दै आएको छु,’ वर्कशप संचालक दिलिप कुमारले भने, ‘इन्जिन बनाउन आए भने पाँच सय रुपैया राख्छु ।’ गत शुक्रवारबाट बाकस राखिएको उनले  बताए ।



नयाँ बर्षको अवसर पारेर बाकस खोलिने र संकलित रकम द ओसन क्लबलाइ हस्तान्तरण गर्ने उनले जानकारी दिए । फुटवल प्रशिक्षण केन्द्रका लागी क्लबले कृत्रिम घाँसे मैदान निर्माण  गरिरहेको छ ।

रोलर लगाएर सम्याउने काम सकिएको र तारजाली लगाउने काम भइरहको क्लबका अध्यक्ष अमित खत्रीले बताए ।

‘कृत्रिम घाँस फागुन महिनामा चाइनाबाट ल्याउने  तयारी थियो तर कोरोना भाइरसका कारण केही समय पछाडी जाने भयो,’ उनले भने ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda