‘लाइभ इन गोरखा’ नामक सांस्कृतिक कार्यक्रम

‘लाइभ इन गोरखा’ नामक सांस्कृतिक कार्यक्रम


बुधबार, फाल्गुन १४, २०७६


‘लाइभ इन गोरखा’  नामक सांस्कृतिक कार्यक्रम

भ्रमण बर्ष २०२० लाई लक्षित गरी जिल्ला सदरमुकाममा ‘लाइभ इन गोरखा’ नामक सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
कालिका सांस्कृतिक कला केन्द्रको आयोजना तथा दारी ग्याङ्ग गोरखाको सहआयोजनामा फागुन १७ गते कार्यक्रम हुन लागेको         हो ।

हरमटारी खेलमैदानमा हुने कार्यक्रममा गायक कर्ण दासको बिशेष प्रस्तुती रहने मंगलवार पत्रकार सम्मेलन गरी आयोजकले जनाएको छ ।



‘कार्यक्रममा द नेपालय व्याण्ड चितवन, द  गोरखा फ्यूजन, गोरखा मल्टिट्यालेन्ट ग्रुप, द डिस्टूक्सन व्याण्ड र म्युजिकल मन्त्र व्याण्डको प्रस्तुती हुन्छ,’ केन्द्रका बिक्रम तामाङ्गले भने, ‘हाम्रो केन्द्रको तर्फबाट पनि केही प्रस्तुतीहरु              रहन छ ।’ दिउँसो तीन बजेबाट कार्यक्रम शुरु हुने उनले बताए ।

जिल्लाको सांस्कृतिक उत्थान गर्दै भ्रमण बर्ष सफल बनाउने उदेश्य रहेको उनको भनाइ छ । कार्यक्रम सम्पन्न गर्न आठ लाख भन्दा बढी रकम लाग्ने अनुमान गरिएको छ ।

कार्यक्रमबाट संकलित रकमको २० प्रतिशत दारी ग्याङ्ग गोरखा मार्फत सामाजिक कार्यमा खर्च गरिने पत्रकार सम्मेलनमा बताइएको              छ ।

कार्यक्रम स्थलभित्र हात हतियार, हेल्मेट, लाईटर, सलाई लगायतका सामान लान निषेध               गरिएको आयोजकले जनाएको               छ ।

आयोजकका अनुसार कार्यक्रमका लागी धमाधम टिकट बिक्री भइरहेको छ । टिकट दर रु ५०० रहेको बताइएको छ ।

कार्यक्रमका लागी सहयोग गरिदिन आयोजकले सबैलाइ आग्रह गरेको छ । केन्द्रले यसअघि पनि बिभिन्न सांस्कृतिक कार्यक्रमहरु गर्दै आएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda