गोरखा जिप दुर्घटना अपडेट : घाइतेको थप उपचारका लागि काठमाडौं लगियो

गोरखा जिप दुर्घटना अपडेट : घाइतेको थप उपचारका लागि काठमाडौं लगियो


बिहिबार, फाल्गुन २२, २०७६


गोरखा जिप दुर्घटना अपडेट : घाइतेको थप उपचारका लागि काठमाडौं लगियो

गोरखा धार्चे गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी सवार जिप दुर्घटना हुँदा वडा सचिवको मृत्यु भएको छ । गाउँपालिकाकी उपाध्यक्षसहित ६ जना घाइते भएका छन् ।

अपांगता परिचयपत्र वितरणका लागि आरूघाटबाट काशीगाउँतर्फ जाँदै गरेका जनप्रतिनिधि र कर्मचारी बाेकेकाे बा १ च ५५०५ नम्बरको जिप बुधबार राति दुर्घटनामा परेको हो । घटनामा धार्चे गाउँपालिका–६ का सचिव किरण रिमालको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्याल्य, गोरखाका इञ्चार्ज सुकबहादुर बिकले जानकारी दिए ।



दुर्घटनामा उपाध्यक्ष फूलमाया गुरुङ, धार्चे गाउँपालिका–५ का शर्मिला गुरुङ, निशा गुरुङ, केरौजाका बालचन्द्र गुरुङ, लाप्राकका धनबहादुर गुरुङ, माछाखोलाका केयरसि‌ंह गुरुङ र काठमाडौंका सुरज नेपाल घाइते भएका छन् । यीमध्ये चारको अवस्था गम्भीर रहेकाे ट्राफिक प्रहरी इञ्चार्ज बिकले जानकारी दिए ।

घाइतेहरूलाई थप उपचारका लागि काठमाडौं ल्याइएकाे छ । नेपाली सेनाको हेलिकोप्टरबाट घाइतेलाई  काठमाडाै‌ं पठाइएकाे धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए ।

प्रहरीका अनुसार, अपांगता परिचयपत्र वितरणका लागि काशीगाउँतर्फ जाँदै गर्दा जिप दुर्घटनामा परेको हो ।

प्रारम्भिक अनुसन्धानमा ब्रेक फेल भएर दुर्घटना भएको खुलेको छ । प्रहरीका अनुसार, जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda