अष्ट्रेलियामा नेपाली विद्यार्थीलाई कोरोना संक्रमण

अष्ट्रेलियामा नेपाली विद्यार्थीलाई कोरोना संक्रमण


मङ्लबार, फाल्गुन २७, २०७६


अष्ट्रेलियामा नेपाली विद्यार्थीलाई कोरोना संक्रमण

अष्ट्रेलियाको तास्मानिया राज्यस्थित होबार्टमा एक नेपाली विद्यार्थीलाई कोरोना भाइरसको संक्रमण भएको छ ।
उनलाई अस्पताल भर्ना         गरिएको छ भने उनीसँग नजिकको सम्पर्कमा रहेका चार जनालाई पनि क्वारेन्टाइनमा राखिएको छ ।

फेब्रुअरी २६ मा नेपालबाट सिंगापुर र सिड्नी हुँदै होबार्ट आएका एक नेपाली विद्यार्थीलाई कोरोना भाइरसको संक्रमण देखिएको हो ।



‘उनको स्वास्थ्य स्थितिमा सुधार आएको छ’ नेपाली सोसाइटी अफ तास्मानियाकी अध्यक्ष पुनम पन्तले भनिन्, ‘उनले हस्पिटलको सम्पूर्ण निर्देशन पालना गरेकाले आत्तिनुपर्ने अवस्था           छैन ।’

नेपाली सोसाइटी अफ तास्मानियाले संक्रमणबाट बच्न भेला तथा भोज आयोजना नगर्न आग्रह गरेको छ । नेपाली सोसाइटी अफ नर्दन तास्मानियाले पनि विज्ञप्ति जारी गर्दै लनसिस्टनमा रहेका नेपाली समुदाय भाइरसका कारण आत्तिनुपर्ने स्थिति नआएको बताएको छ ।

तर विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । सोसाइटीका अध्यक्ष ओमकुमार   मगरले भाइरसका कारण लनसिस्टनका नेपाली समुदायमा आइपर्न सक्ने जस्तोसुकै स्थितिलाई सहजीकरण गर्न आफूहरु तयार               रहेका बताए ।

यस्तै क्यानबेरास्थित नेपाली दूतावासले पनि विभिन्न स्थानमा  रहेका नेपाली समुदायमा संयमित एवं सतर्क हुन अपिल जारी गरेको छ ।

दूतावासले भाइरसको संक्रमणबाट सुरक्षित रहन अष्ट्रेलिया सरकार र नेपाल                  सरकारले जारी गरेको सन्देश पालना गर्न सम्पूर्ण नेपाली समुदायलाई  अनुरोध गरेको छ ।

युएईमा रहेका दुई नेपालीमा पनि कोरोनाभाइरस

युएईमा रहेका दुई नेपाली सहित १४ जनामा कोरोनाभाइरस संक्रमण रहेको पुष्टि भएको छ ।  सोमबार युएईको स्वास्थ्य मन्त्रालयले थप १४ नयाँ कोरोना संक्रमित             बिरामीहरुमध्ये दुई जना नेपाली पनि रहेको बताएको हो । खलिज टाईम्सका अनुसार कोरोनाका              बिरामीहरु चार इमिरेटिस, तीन इटालियन, दुई बंगलादेशी, दुई नेपाली, एक रुसी, एक भारतीय र अर्का एक जना सिरियाका नागरिक रहेका छन् । उनीहरूलाई पहिले क्वारन्टाइनमा राखिएका बिरामीहरु बाट सरेको बताइएको छ । उनीहरुको पहिचान खुलाइएको छैन। अहिलेसम्म युएईमा ५९ जनामा  कोरोना संक्रमण भेटिएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda