कोरोना भाइरस बिरुद्ध सचेतना शुरु, निशुल्क मास्क वितरण

कोरोना भाइरस बिरुद्ध सचेतना शुरु, निशुल्क मास्क वितरण


बिहिबार, फाल्गुन २९, २०७६


कोरोना भाइरस बिरुद्ध सचेतना शुरु, निशुल्क मास्क वितरण

बिभिन्न देशमा फैलिएको कोरोना भाइरस बिरुद्ध जिल्लामा सचेतना कार्यक्रम शुरु भएको         छ ।
वुधवार सामुदायिक सेवा केन्द्रको समन्वयमा गोरखा मनकामना यातायात सेवा प्रालिले सचेतनामूलक कार्यक्रम गरेको          हो ।

कार्यक्रमको अवसरमा निशुल्क मास्क समेत वितरण गरिएको छ । दुई हजार भन्दा बढी मास्क            वितरण गरिएको प्रालिका महासचिव सुमन श्रेष्ठले बताए ।



‘आज गोरखा सदरमुकाममा मास्क वितरण ग¥यौ,’ उनले भने, ‘अन्य ठाउँमा पनि वितरण गर्ने तयारी गरेका छौ ।’

कार्यक्रममा बोल्दै गोरखा नगरपालिका प्रमुख राजनराज पन्तले भाइरसको संक्रमण पैmलन नदिन सवैलाइ सचेत गराउनुपर्ने बताए ।

नगरपालिका भित्रका सबै स्वास्थ्य चौकीहरुमा औषधी अभाव हुन नदिन पर्याप्त औषधी पठाइसकेको उनले जानकारी दिए । कार्यक्रममा सहभागीले  कोरोनाबाट बच्न भीडभाडमा नजान, खानपान र सरसफाइमा ध्यान दिन आग्रह गरे ।

प्रालिका अध्यक्ष तारा बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा एसपी ओम प्रसाद अधिकारी, पत्रकार महासंघ  गोरखाका उपाध्यक्ष दिपक श्रेष्ठ, औषधी व्यवसायी संघ गोरखाका अध्यक्ष संगम श्रेष्ठ, पृथ्वी राजमार्ग बस संचालक कम्पनी प्रालिका विपिनचन्द्र ढकाल लगायतले मन्तव्य राखेका थिए ।        तस्विर÷सुरुवात


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda