बालिका बलात्कार प्रयासको आरोपमा ७७ बर्षका वृद्ध पक्राउ
बालिका बलात्कार प्रयासको आरोपमा ७७ बर्षका वृद्ध पक्राउ
१२ बर्षीया बालिकालाई वलात्कार प्रयासको आरोपमा ७७ बर्षका वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारपाक सुलिकोट गाउँपालिका–५ जफतीगाउँका देवीबहादुर भट्ट रहेको प्रहरीले जनाएको छ ।
विद्यालयबाट घर फर्कने क्रममा बालिकालाई ललाइफकाई बलात्कार गर्ने प्रयास गरेको पीडितले दिएको जायरीमा उल्लेख भएको एसपी ओमप्रसाद अधिकारीले बताए ।
ताजा अपडेट
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार