एसइई परीक्षा स्थगित गर्ने निर्णय यसरी भएको थियो

एसइई परीक्षा स्थगित गर्ने निर्णय यसरी भएको थियो


बुधबार, चैत्र ५, २०७६


एसइई परीक्षा स्थगित गर्ने निर्णय यसरी भएको थियो

उपप्रधान तथा रक्षामन्त्री बुधबार दिउसो बसेको कोभिड–१९ (कोरोना भाइरस) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय नियन्त्रण समितिको बैठकले भोलिदेखि सुरु हुने एसइई परीक्षा सुरक्षित रुपमा सम्पन्न गर्ने निर्णय गर्यो ।

बैठकको १५ बुँदे निर्णयको १२ औँ बुँदामा स्पष्टरुपमा भनिएको छ, ‘२०७६ चैत्र ६ देखि सञ्चालन हुन गइरहेको एसइई परीक्षा प्रत्येक केन्द्रहरुमा स्वास्थ्य जाँच सहितको हेल्थ डेस्क स्थापना गरी सुरक्षित एवं व्यवस्थित रुपमा सम्पन्न गर्ने । तर बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालयहरु र विश्वविद्यालयहरुका पठनपाठन २०७६ चैत्र मसान्तसम्मका लागि बन्द गर्ने ।’



आफू नेतृत्वको उच्चस्तरीय समन्वय समितिबाट यस्तो निर्णय गराएका उपप्रधानमन्त्री पोखरेलले बुधबार साँझ फोनमार्फत् सञ्चारमाध्यमहरुलाई जानकारी दिए, ‘सरकारले भोलिदेखि सुरु हुने भनिएको एसइई परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।’

खासमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा केन्द्रीय सचिवालयले बैठकले एसइई परीक्षा स्थगित गर्नु उपयुक्त हुने सुझाव दिएपछि पार्टीको सचिवालय सदस्य रहेका उपप्रधानमन्त्री पोखरेलले सरकारले एसइई परीक्षा स्थगित गर्ने निर्णय गरेको जानकारी गराएका थिए ।

‘एसइई परीक्षा स्थगित गर्ने निर्णय पार्टीले होइन सरकारले गर्ने हो’ नेकपा सचिवालयका एक सदस्यले नयाँ पत्रिकासँग भने, ‘त्यसैले पार्टीले परीक्षा स्थगित गर्दा उपयुक्त हुने सुझाव दिएपछि उपप्रधानमन्त्रीले स्थगित भएको जानकारी सञ्चारमाध्यमलाई गराइएको हो ।’ source:nayapatrika


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda