कालोबजारी नियन्त्रणका लागी अनुगमनमा जोड दिन पत्रकार महासंघको आग्रह

कालोबजारी नियन्त्रणका लागी अनुगमनमा जोड दिन पत्रकार महासंघको आग्रह


आइतवार, चैत्र ९, २०७६


कालोबजारी नियन्त्रणका लागी अनुगमनमा जोड दिन पत्रकार महासंघको आग्रह

कोरोना भाइरस संक्रमणको त्रास देखाएर कालोबजारी हुन सक्ने भन्दै बजार अनुमगनमा जोड दिन पत्रकार महासंघ गोरखाले ध्यानाकर्षण गराएको छ ।

शनिवार बसेको महासंघको बैठकले बजार अनुगनमलाइ तिव्रता दिनुपर्ने बताएको छ । ‘यस्तो मौका छोपेर कालोबजारी गर्ने, यातायात साधनमा मनोमानी शुल्क लिने, दैनिक उपभोग्य सामग्री महँगोमा बिक्री गर्ने लगायतका कार्यहरु हुनसक्छन्,’ महासंघका अध्यक्ष किशोरजग थापाले भने, ‘कृत्रिम अभाव सिर्जना गर्ने जस्ता कार्य हुन नदिन सम्बन्धित निकायहरुले नियमित अनुगमन आवश्यक          छ ।’



जिल्लाका स्थानीय र                सरकारी निकायले कोरोना भाइरसको सचेतना जोगाउन गरेका गतिविधिहरुको नियमित सूचना आदान प्रदान गर्न समेत उनले आग्रह गरेका छन्।

विपदको समयमा जनतालाई सहि र उचित सूचना नियमित रुपमा सम्प्रेषण गर्न समेत सबैलाई आग्रह गरिएको थापाले बताए ।

स्वास्थ्यकर्मीलाई आवश्यक साधन स्रोत उपलब्ध  गराउन तीन तहको सरकारलाई महासंघले ध्यानाकर्षण गराएको                 छ ।

अध्यक्ष थापाले समाचार संकलनको क्रममा प्रत्यक्ष भेटघाट नगर्न, भिडभाड हुने स्थानमा नजान र सूचना आदान प्रदानका लागी इन्टरनेटको प्रयोग गर्न आग्रह समेत गरेका छन् ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda