कोरोनाको संक्रमण नहोस् भन्दै हवन

कोरोनाको संक्रमण नहोस् भन्दै हवन


आइतवार, चैत्र ९, २०७६


कोरोनाको संक्रमण नहोस् भन्दै हवन

 कोरोना भाइरसको संक्रमण नहोस् भन्ने कामना गर्दै हनुमान चालिसा पाठ तथा हवन गरिएको छ ।
गोरखा नगरपालिका–६           छहरेमा रहेको गोरक्षनाथ बैदिक गुरुकुल प्राथमिक बिद्यालयका बिद्यार्थी (वटुक) हरुले बिद्यालय परिसरमा शनिवार हवन गरेका  हुन् ।

‘११ जना वटुकहरुबाट आज हवन गराएका हौ,’ बिद्यालयका प्राचार्य इश्वरी प्रसाद उपाध्यायले भने, ‘पाँच दिन देखि दैनिक हनुमान चालिसा पाठ पनि भइरहेको छ ।’



कोरोना संक्रमण न्यूनिकरण नभएसम्म दैनिक पाठ गर्ने उनले            बताए । ‘यो संक्रमण वायुबाट फैलिने हुदाँ वायुपुत्र हनुमानको पाठ गरेका हौ, बिहान र वेलुकी दैनिक आधा÷आधा घण्टा पाठ हुन्छ,’ उनले भने । उनका अनुसार बिहान पउने नौ र वेलुकी साँडे पाँच बजे पाठ गरिन्छ ।

कोरोनाको संकल्प पढेर हवन शुरु गरिएको गुरुकुलका ध्यान शिक्षक युवराज दाहालले बताए । ‘कोरोना महामारी भयः शान्त्यार्थम हनुमान चालिसा पाठ वंयम करिसे भनेर संकल्प सहित हवन गर्दै पाठ पढ्यौ, यो पाठ द्धारा राष्ट्र र विश्वमा विपत्ति नआओस् र अहिले महामारीको रुपमा फैलिएको यो भाइरस निवारण होस् भन्ने कामना गरेका छौ,’ उनले भने ।

कुनै पनि  महामारी फैलिएर संकट परेको बेला वायुपुत्र हनुमान चालिसाको पाठ गर्ने वेदमा उल्लेख रहेको उनले बताए । हवन गरे महामारी  निवारण समेत हुने धार्मिक विश्वास रहेको उनको भनाइ छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda