कोरोनाबाट बच्न नागरिक सचेतना आवश्यक

कोरोनाबाट बच्न नागरिक सचेतना आवश्यक


सोमवार, चैत्र १०, २०७६


कोरोनाबाट बच्न नागरिक सचेतना आवश्यक

कोरोनाको संक्रमण विश्वका अधिकांश देशमा फैलिएको छ । छिमेकी राष्ट्र चीनबाट फैलिएको संक्रमण अर्काे छिमेकी राष्ट्र   भारतमा पनि देखिसकेको छ । हालसम्म नेपालमा यसको संक्रमण भेटिएको पुष्टि नभएपनि संक्रमण नहोला भन्न सक्ने अवस्था        छैन ।

केही सावधानीहरु सरकारले अपनाइरहेको छ । तर पर्याप्त छैन । नाकामा आउजाउमा कडाइ गर्न सरकार चुकेकै देखिन्छ । यसले संक्रमणको जोखिम बढाएको छ ।



यसो भन्दै गर्दा सरकारलाइ मात्र दोष देखाउनु उचित हुदैन । मुख्यतया कोरोना                    भाइरसको संक्रमणबाट बच्न नागरिक स्वयः आफू सचेत हुनु सबैभन्दा महत्वपूर्ण र जरुरी पाटो हो ।

कोरोनाको सम्भावित संक्रमणलाइ लक्षित गरी जिल्लामा पनि बिभिन्न सतर्कता अपनाइएका छन् । बिशेष गरी शहर तथा भारत लगायत अन्य देशबाट गाउँ फर्केकाहरुको स्वास्थ्य जाँच गरी केही समय                 क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउनु पर्छ ।

अतिआवश्यक काम वाहेक बाहिर ननिस्कने र भीडभाडमा नजानु पनि संक्रमणबाट बच्ने अर्काे उपाय हो । मास्कको प्रयोग गर्ने, हाच्छियु गर्दा वा खोक्दा कुहिनाले मुख छोप्ने गर्नुपर्छ । सावुन पानीले बेलाबेला हात धुने र अन्य व्यक्तिको सम्पर्कबाट टाढै रहे कोरोना संक्रमणबाट बच्न सकिने थियो की ? वेलैमा सतर्कता अपनाऔ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda