भारतको अस्पतालबाट फरार कोरोना संक्रमित नेपाली पक्राउ

भारतको अस्पतालबाट फरार कोरोना संक्रमित नेपाली पक्राउ


मङ्लबार, चैत्र २५, २०७६


भारतको अस्पतालबाट फरार कोरोना संक्रमित नेपाली पक्राउ

भारतको उत्तर प्रदेश राज्यस्थित बापत जिल्लाको एक अस्पतालबाट फरार कोरोना संक्रमित एक जना नेपालीलाई त्यहाँको प्रहरीले नियन्त्रणमा लिएको छ ।

उत्तर प्रदेशको खेकडास्थित लेभल वान अस्पतालमा उपचाररत रहेकै अवस्थामा फरार तबलिगी जमाती समूह सम्बद्ध वृद्धलाई बागपत प्रहरीले नियन्त्रणमा लिइएको हो । कोरोना संक्रमित ती नेपाली सुनसरी भोक्राहाका ६५ वर्षीय वृद्ध भएको बताइएको छ ।
उनी तबलिगी सम्मेलनमा सहभागी हुन पुगेका थिए । उक्त सम्मेलनमा सहभागी व्यक्तिमा कोरोना देखिएपछि उनको पनि परीक्षण गरिएको थियो । तर, शुक्रबार उनको रिपोर्ट पोजेटिभ आयो ।



कोरोना पुष्टि भएपछि उनलाई उत्तर प्रदेशको खेकडास्थित लेभल वान अस्पतालमा भर्ना गरिएको थियो । तर उनी सोमबार राति उपचाररत अस्पतालको सिसा फुटाएर भागेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

समाचारअनुसार उनको खोजीका लागि बागपत प्रहरीले सार्वजनिक सूचना निकालेर १० टोली परिचालन गरेको थियो । बागपत प्रहरीका आईजी रेंज मेरठलाई उद्धृत गर्दै भारतीय मिडियाले जनाएअनुसार, प्रहरीको तीव्र खोजीपछि कोरोना संक्रमित ती नेपाली खेकडाको एक इँटाभट्टा नजिकबाट पक्राउ परेका छन् ।

प्रहरीले ती व्यक्तिलाई अहिले उपचारका लागि पुनः अस्पताल लगेको बताइएको छ ।

खेकडा अस्पतालमा उपचारत ती नेपाली एकमात्र कोरोना संक्रमित रहेको भारतीय प्रहरीको भनाइ छ ।

तबलिगी जमाती समूह धार्मिक सभामा सहभागी भएको र त्यहीँबाट कोरोना संक्रमण भारतमा तीव्र रुपमा फैलिएको अनुमान गरिन्छ । सो धार्मिक समूहमा १९ जना नेपाली तबलीगी जमाती समूह पनि सहभागी थिए । भारतबाट फर्किएका कतिपयलाई प्रदेश २ का जिल्लाहरुमा नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको छ ।

नेपालमा लकडाउन भएपछि करिब दुई हजार एक सय बढी नेपालीहरु भारतमै क्वारेन्टाइनमा रहेको बताइएको छ ।  अनलाइनखवर


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda