मनकामनाका पुजारीको बन्दुक प्रहरीले नियन्त्रणमा लियो

मनकामनाका पुजारीको बन्दुक प्रहरीले नियन्त्रणमा लियो


आइतवार, बैशाख ७, २०७७


मनकामनाका पुजारीको बन्दुक प्रहरीले नियन्त्रणमा लियो

मनकामना मन्दिरका पुजारी इन्सान थापा मगरले बोकेको ‘पोइन्ट टुटु’ नामक बन्दुक प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रवार राती नौ बजे साथमा बन्दुक बोकेर हिडेको अवस्थामा प्रहरीले उनलाई भेटेको थियो । लाइसेन्स भएपनि लकडाउनको समयमा बन्दुक बोकोर हिडेपछि नियन्त्रणमा लिइएको एसपी ओम प्रसाद अधिकारीले बताए ।
‘लाइसेन्स भएकाले उनलाई समातेनौ तर तारेखमा छाडेका छौ, बन्दुक हाम्रो नियन्त्रणमा छ,’ उनले भने । व्यक्तिगत प्रयोजनका लागी भन्दै पुजारी थापाले तीन वटा बन्दुक राख्न पाउने इजाजत जिल्ला प्रशासन कार्यालयबाट लिएका छन् । तर उनले उक्त हतियार शिकार खेल्नका लागी प्रयोग गर्दै आएको स्थानीयले बताएका छन् । शुक्रवार राती पनि शिकार खेल्न बन्दुक बोकेर हिडेको देखेपछि स्थानीयले प्रहरीलाइ खवर गरेका थिए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda