श्रमिकको समस्या समाधान गर्न ट्रेड युनियनद्धारा सरकारको ध्यानाकर्षण

श्रमिकको समस्या समाधान गर्न ट्रेड युनियनद्धारा सरकारको ध्यानाकर्षण


शनिबार, बैशाख २०, २०७७


श्रमिकको समस्या समाधान गर्न ट्रेड युनियनद्धारा सरकारको ध्यानाकर्षण

लक डाउनका कारण श्रमिकहरुले भोग्नुपरेको समस्या समाधानमा ध्यान दिन नेपाल ट्रेड युनियन कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ । शुत्रवार ७७ वटा जिल्लामा रहेका ट्रेड युनियन काग्रेसले बिहान ११ बजे एकै साथ प्रधानमन्त्री र सात वटै प्रदेशको कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
कोरोना भाइरसको संघर्षमा खटिएका स्वास्थ्यकर्मी तथा अत्यावश्यक सेवा तथा सुरक्षामा खटिएका श्रमिकहरुलाई पिपिइ लगायतका स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराउन युनियनले माग गरेको छ । बिमा लगायत अन्य प्रोत्साहन सुविधा उपलब्ध गराउन पनि माग गरिएको युनियन कांग्रेस जिल्ला समिति गोरखाका अध्यक्ष शरद श्रेष्ठले बताए । ‘अत्यावश्यक सेवा र वस्तुको उत्पादन सम्बन्धी उद्योग संचालन गर्दा श्रमिकको स्वास्थ्य सुरक्षाको सुनिश्चितता गरेर मात्र संचालन गर्न आग्रह गरेका छौ,’ उनले भने ।
काम आय भएका श्रमिक तथा स्वरोजगारहरुलाई आयकर लगायत अन्य कर र कर्जाको व्याजमा छुट दिन पनि माग गरिएको उनले बताए । बेरोजगार श्रमिकहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत न्यूनतम ज्याला सरह वेरोजगार भत्ता उपलब्ध गराउन पनि माग युनियनले माग गरेको छ ।
कोरोना भाइरसको महामारीका कारण रोजगार गुमाएका, खान बस्न नपाएका तथा बिरामी परेका आप्रवासी नेपाली श्रमिकहरुको गन्तव्य मुलुकको दुतावास वा कुटनीतिक नियोग मार्फत उद्धार गर्नका लागी सरकारलाई ध्यानाकर्षण गराइएको श्रेष्ठले बताए ।
‘ऋण लिएर बैदेशिक रोजगारीमा गएका तर कोरोनाका कारण रोजगार गुमाएर स्वदेश फर्केका श्रमिकहरुको कर्जा तथा व्याज मिनाहाका लागी आवश्यक राहत प्याकेजको घोषणा गर्न पनि माग गरेका छौ,’ श्रेष्ठले भने ।
उनका अनुसार शुक्रवार साँझ गोरखा सदरमुकाममा दिप प्रज्वलन समेत गरिएको छ । कोरोना भाइरसका कारण ज्यान गुमाएका श्रमिकहरुको सम्झना तथा संक्रमितहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै दिप प्रज्वलन गरिएको श्रेष्ठले बताए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda