गोरखा भित्रिने नाकामा सेना र सशस्त्र प्रहरी खटाइने

गोरखा भित्रिने नाकामा सेना र सशस्त्र प्रहरी खटाइने


बुधबार, बैशाख ३१, २०७७


गोरखा भित्रिने नाकामा सेना र सशस्त्र प्रहरी खटाइने

३१ वैशाख, गोरखा । गोरखा भित्रने नाकामा नेपाली सेना र सशस्त्र प्रहरी खटाइने भएको छ । जिल्ला सुरक्षा समितिको बुधबार बसेको बैठकले उक्त निर्णय गरेको  हो ।

तनहुँको आवुखैरेनीबाट गोरखा भित्रिने मुख्य नाका मझुवामा नेपाली सेना र प्रहरी परिचालन हुने समिति संयोजक एंव प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । धादिङबाट गोरखा भित्रिने आरुघाट पुल र तनहूँबाट गोरखा भित्रिने तुरतुरे पुलमा सशस्त्र र नेपाल प्रहरी खटाइने उनले जानकारी दिए ।



उनका अनुसार धादिङबाट गोरखा भित्रिने घ्याल्चोकको सिउरेनीटार नाका र तनहूँबाट गोरखा भित्रिने च्याङ्लीको नयाँ पुल नाकामा प्रहरी खटिनेछन् ।

‘ती नाकाहरुमा भोलिबाट नेपाल प्रहरीको साथमा सेना र सशस्त्र खटिन्छन्,’ प्रजिअ पौडेलले भने, ‘उनीहरुबाट २४ सै घण्टा चेकजाँच हुन्छ ।’ लकडाउनलाई थप प्रभावकारी बनाउन नाकामा कडाई गर्न लागिएको उनले बताए ।

मानिस आवतजावतमा पनि कडाइ गरिने उनको भनाइ छ । ‘बाहिरबाट कोही मान्छे जिल्ला भित्रिन लागे भने सम्बन्धित वडा वा पालिकासँग समन्वय गरी क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाएर मात्र पठाउछौ,’ उनले भने ।  अनलाइनखवर


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda