गोरखामा फौजी किरा रोकथाम तथा नियन्त्रण सम्बन्धी तालिम

गोरखामा फौजी किरा रोकथाम तथा नियन्त्रण सम्बन्धी तालिम


शनिबार, जेष्ठ १०, २०७७


गोरखामा फौजी किरा रोकथाम तथा नियन्त्रण सम्बन्धी तालिम

जेठ १०, गोरखा । मकै वालीमा देखिएको फौजी किराको प्रकोप रोकथाम तथा नियन्त्रणका लागी तालिम संचालन गरिएको छ । पालुङटार नगरपालिकाको अगुवाइ तथा कृषि ज्ञान केन्द्र गोरखाको समन्वयमा शनिवार अनलाइनको माध्यमबाट तालिम संचालन गरिएको हो । तालिममा पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिकाका जनप्रतिनिधी, कृषि प्राविधिक, अगुवा कृषक तथा कृषि ज्ञान केन्द्रका प्रमुख एवं कर्मचारीको सहभागीता रहेको थियो ।

तालिममा कृषि बिज्ञहरुले सहजिकरण गरेका हुन् । कृषि तथा पशुपंक्षी बिकास मन्त्रालयका प्रवत्ता हरि बहादुर केसीले फौजी किराको व्यवस्थापन तथा नियन्त्रण सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । अन्तराष्ट्रिय मकै तथा गहुँ वाली बिकास केन्द्रका बिउ बिशेषज्ञ डा. हरि कुमार श्रेष्ठले फौजी किराको पहिचान गर्ने तरिका, वालीमा देखिने लक्षण, त्यसले पु¥याउने क्षति र व्यवस्थापनका बारेमा कार्यपत्र प्रस्तुत गरेको कृषि ज्ञान केन्द्रकी प्रमुख मनिता थापाले बताइन् । उनका अनुसार राष्ट्रिय मकै वाली अनुसन्धान कार्यक्रमका बरिष्ठ बैज्ञानिक डा. घनश्याम भण्डारीले मकै वालीमा लाग्ने फौजी किराको बारेमा भइरहेको अनुसन्धानको काम बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।



प्लान्ट क्वारेन्टाइन तथा बिषादी व्यवस्थापन केन्द्रका बरिष्ठ वाली संरक्षण अधिकृत रामकृष्ण सुवेदी र महेशचन्द्र आचार्यले क्रमश फौजी किराको अनुगमन तथा स्काउटिङ र फौजी किराको रसायनिक बिषादीबाट व्यवस्थापन गर्ने तरिकाको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । आइडीइ नेपाल नामक संस्थाका बिज्ञ ललित शाहले जैविक बिधिबाट फौजी किराको व्यवस्थापन सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए । अनलाइनको माध्यमबाट संचालन गरिएको तालिममा प्लान्ट क्वारेन्टाइन तथा बिषादी व्यवस्थापन केन्द्रका प्रमुख शहदेव हुमागाईको पनि सहभागीता रहेको कार्यालय प्रमुख थापाले बताइन् ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda