कांग्रेस गोरखाको प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

कांग्रेस गोरखाको प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र


बुधबार, असार ३, २०७७


कांग्रेस गोरखाको प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

कांग्रेस गोरखाको प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र
गोरखा : कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा सरकार असफल भएको भन्दै नेपाली कांग्रेस गोरखाले बिरोध जनाएको छ ।
कोभिड–१९ नियन्त्रणका लागी बिभिन्न कार्य गर्नुपर्ने माग राख्दै जिल्ला कार्यसमिति गोरखाले मंगलवार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाइ ध्यानाकर्षण पत्र बुझाएको हो । आवश्यक स्वास्थ्य सामग्री जिल्लामा उपलब्ध गराउँदै पिसिआर परिक्षणको दायरा बढाउन माग गरिएको छ । क्वारेन्टिन संचालनका लागी स्थानीय सरकारलाई आर्थिक र प्राविधिक स्रोत उपलब्ध गराउदै मापदण्ड अनुसारको व्यवस्थापन गर्न भनिएको जिल्ला सचिव नन्द प्रसाद न्यौपानेले बताए ।   ‘क्वारेन्टिनमा राखिएका सबैलाई पिसिआर विधिबाट परिक्षण गरे पश्चात मात्र घर पठाउने, मृत्यु भएका व्यक्तिको शवको अनिवार्य स्वाव परिक्षण गर्ने, आइसोलेशनमा रहेका व्यक्तिको परिक्षण गरेर मात्र डिस्चार्ज गर्ने व्यवस्था गरियोस्,’ ध्यानाकर्षण पत्रमा भनिएको छ । कोरोना संक्रमितको उपचारका लागी अस्पताललाई आवश्यक उपकरण, स्वास्थ्यकर्मीको सुरक्षा सामग्री, आइसोलेशन वेड र आवश्यक जनशक्ति तत्काल उपलब्ध गराउन पनि कांग्रेसले माग गरेको छ । न्यायोचित ढंगले राहत वितरण गर्न सुझाव दिदै कांग्रेसले राहतका खाद्य सामग्रीको गुणस्तर कायम गर्न भनेको छ । बिदेशमा रहेका नेपाली नागरिकलाइ सुरक्षित तवरले स्वदेश ल्याउनका लागी आवश्यक कदम चाल्न ध्यानाकर्षण पत्र मार्फत आग्रह गरिएको छ । ‘संसद कोष, प्रधानमन्त्री रोजगार कार्यक्रम, राष्ट्रपती शिक्षा जस्ता कार्यक्रम हटाउनुपर्छ,’ सचिव न्यौपानेले भने, ‘त्यसको बिकल्पमा पालिका स्तरमा उत्पादनमुखी  रोजगारीको व्यवस्था गर्न निर्देशिका सहित पालिकामा पठाउनुपर्छ भन्ने हाम्रो माग हो ।’ रसायनिक मलको सहज उपलब्धता र कृषि उत्पादनको बजार सुनिश्चितताको माग समेत कांग्रेसले गरेको छ । ध्यानाकर्षण पत्र बुझ्दै प्रजिअ  सुरेन्द्र पौडेलले मंगलवार नै प्रधानमन्त्री कार्यालयमा पठाउने बताए ।
ध्यानाकर्षण पत्र बुझाउनु पुर्व कांग्रेसले बिरोध ¥याली समेत निकालेको थियो । तिनधारे स्थिती पार्टी कार्यालयबाट शुरु भएको ¥याली बसपार्क, बिसौनीमोड हुदै जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा पुगेर टुंगिएको थियो ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda