दुल्लभ माविले शुरु ग¥यो अनलाइन कक्षा

दुल्लभ माविले शुरु ग¥यो अनलाइन कक्षा


शुक्रबार, असार ५, २०७७


दुल्लभ माविले शुरु ग¥यो अनलाइन कक्षा

गोरख : भिमसेन थापा गाउँपालिका–१ घ्याम्पेशाल स्थित दुल्लभ माध्यमिक बिद्यालयले अनलाइन कक्षा संचालन गरेको   छ ।
८ र १० का बिद्यार्थीहरु लक्षित गरी कक्षा संचालन गरिएको हो । ‘कक्षा संचालन भएको केही दिन भयो,’ बिद्यालयका शिक्षक सुमन दवाडीले भने, ‘अर्काे हप्ताबाट ६ देखि माथिका सबै कक्षा अनलाइनबाटै संचालन गर्छाै ।’ उनका अनुसार दिनको एक बिषय पढाइ हुन्छ । ‘४० मिनेटको कक्षा हो, कक्षा ८ लाई बिहान आठ बजेदेखि र कक्षा १० लाई बिहान नौ बजेदेखि कक्षा शुरु हुन्छ,’ उनले भने । इन्टरनेटको पहुँच नभएका बिद्यार्थीलाई नेट पहुँच भएका साथीसँग समन्वय गरेर पढ्न आग्रह गरिएको उनको भनाइ छ । पहुँच नहुने बिद्यार्थीलाइ बिद्यालयमै वोलाएर ल्यापटप उपलब्ध गराइ कक्षामा सहभागी गराउने तयारी भइरहेको शिक्षक दवाडीले बताए । उनका अनुसार बिद्यालयले होलो अभिभावक र बुक इन होम कार्यक्रम पनि संचालन गरिरहेको छ । ‘होलो अभिभावक कार्यक्रम भनेको बिद्यार्थीका घर र बिद्यालयमा भएका समस्याहरु अभिभावकसँग फोन मार्फत साटासाट गर्ने र समाधानको पहल गर्ने हो,’ उनले भने, ‘बुक इन होम कार्यक्रम अन्तरगत हामीले बिद्यार्थीको टोल टोलमा पुगेर पाठ्यपुस्तक वितरण गर्नै हो ।’ टोल टोलमा शिक्षक कार्यक्रम पनि संचालन गर्ने तयारीमा रहेको उनले बताए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda