पुल भासिँदा आवागमन अवरुद्ध

पुल भासिँदा आवागमन अवरुद्ध


शुक्रबार, असार ५, २०७७


पुल भासिँदा आवागमन अवरुद्ध

गोरखा :  मस्र्याङदी नदीमा आएको बाढीले पालुङटार नगरपालिकाको मुख्य प्रवेशद्धारमा रहेको बेलिव्रिजमा क्षति पु¥याएको छ ।
तनहूँको भानु नगरपालिका–३ तुरतुरे र गोरखाको पानपा–५ हवाइग्राउण्ड जोड्ने मस्र्याङदी नदी माथिको बेलिव्रिज भत्कनुका साथै तुरतुरे तर्फको सडक भासिँएको छ । करिव ४ फिट सडक भासिँएको पानपाका मेयर दिपक बाबु कडेँलले बताए । तुरतुरे तर्फको बेलिव्रिजको जिपमा पानीको वहावले धक्का दिएर क्षति पु¥याएपछि आवतजावत समेत अवरुद्ध बनेको छ । ‘तत्काल यो पुलबाट सवारी आउजाउ गर्ने अवस्था छैन,’ मेयर कडेँलले भने । तुरतुरेबाट गोरखाको पालुङटार,  सिरानचोक, अजिरकोट, लम्जुङ्गको राइनास, दुधपोखरी लगायतका स्थानीय तहका सर्वसाधारणलाइ समेत आउजाउमा समस्या परेको छ । सो बेलिव्रिज २०५८ साल असोजमा निर्माण शुरु गरि २०५९ साल फागुन महिनामा सम्पन्न भएको थियो । पुल बनेसँगै उक्त क्षेत्रका स्थानीयलाई डुम्रे, तुरतुरे लगायतका बजार पुगेर दैनिक उपभोग्य सामान खरिदमा सहज भएको थियो । सो बेलिव्रिजलाइ बिस्थापन गर्न नजिकै मोटोरेवल पुल पनि बन्दैछ । तर काम निकै सुस्त गतिमा भइरहेको छ । निर्माणाधिन मोटरेवल पुललाई पूर्णता दिएर सवारी आउजाउमा सहजताका लागी पहल भइरहेको मेयर कँडेलले बताए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda