गोरखाका ११ संक्रमित भारतबाट आएका

गोरखाका ११ संक्रमित भारतबाट आएका


मङ्लबार, असार ९, २०७७


गोरखाका ११ संक्रमित भारतबाट आएका

गोरखामा थप ११ जनामा कोरोना संक्रमण देखिएको छ । सोमवार भीमसेन थापा गाउँपालिकाका ५, शहिद लखन र गण्डकी गाउँपालिकाका ३/३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । संक्रमित हुनेमा दुई महिला र ९ जना रहेका छन् । महिलाहरु भीमसेन थापा गाउँपालिकाका हुन् ।

सोमबार कोरोना पुष्टि भएका गण्डकी गाउँपालिकाका संक्रमितहरु ताङलीचोक मावि, भैरवाश्रम मावि र दिर्घेश्वर माविको क्वारेन्टिनमा बस्दै आएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख वेली श्रेष्ठले बताइन् । उनका अनुसार संक्रमितहरु सबै भारतबाट आएका हुन् ।



त्यस्तै शहिद लखन गाउँपालिका संक्रमितहरु पनि भारतबाटै आएको स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र श्रेष्ठले बताए । उनीहरु हिमालय भगवती मावि र महारुद्र आधारभूत विद्यालयको क्वारेन्टिनमा बस्दै आएको उनले जानकारी दिए ।

भीमसेन थापा गाउँपालिकाका संक्रमितहरु प्रभात मावि र सिद्धकाली माविको क्वारेन्टिनमा बस्दै आएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले बताए । संक्रमण देखिएका सबै भारतबाट आएको उनले जानकारी गराए ।

संक्रमितहरुको पीसीआर परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको थियो । नयाँ संक्रमित थपिएसँगै जिल्लामा संक्रमितको संख्या ५१ पुगेको छ । उनीहरुमध्ये ८ जना उपचार पश्चात निको भएर घर फर्किसकेका छन् । सोमबार थपिएका नयाँ संक्रमितबाहेक अन्य बिरामीको जिल्ला अस्पताल र गोरखा क्याम्पसको आइसोलेसनमा उपचार भइरहेको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda