गोरखामा ३ वर्षीय बालकसहित १८ जनामा कोरोना संक्रमण पुष्टि
गोरखामा ३ वर्षीय बालकसहित १८ जनामा कोरोना संक्रमण पुष्टि
गोरखामा मंगलबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भीमसेन थापा गाउँपालिकाका १२, शहिद लखन गाउँपालिकाका ३ र बारपाक सुलिकोट, गण्डकी र अजिरकोट गाउँपालिकाका १/१ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै गोरखामा संक्रमितको संख्या ६९ पुगेको छ । त्यसमध्ये ८ जना निको भएर घर फर्किसकेका छन् ।
ताजा अपडेट
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार