बराम तथा दलित समुदायलाई बाख्रा

बराम तथा दलित समुदायलाई बाख्रा


बुधबार, असार १०, २०७७


बराम तथा दलित समुदायलाई बाख्रा

आरुघाट गाउँपालिका–३ र ४ का बराम तथा दलित समुदायका परिवारलाई बाख्रा     वितरणको तयारी गरिएको छ ।
व्यवसायिक बाख्रा पालनमा अग्रसर गराउदै आयआर्जनमा सघाउ पु¥याउने उदेश्य रहेको जलस्रोत तथा सिंचाइ डिभिजन कार्यालय गोरखाले जनाएको छ ।

गण्डकी प्रदेशका निर्वाचन क्षेत्र पूर्वाधार बिकास कार्यक्रम           अन्तरगत सो क्षेत्रका बराम तथा दलित समुदायका ५० घरधुरीलाइ बाख्रा वितरण गरिने कार्यालय प्रमुख रमेशराज शर्माले बताए ।



‘बाख्रा वितरण गरिने घरधुरी गाउँपालिकाले छनोट गरेको हो,’ उनले भने, ‘एक घरपरिवारलाई ३ देखि ५ वटा लोकल जातको बाख्रा वितरण गर्छाै ।’ समूहिक रुपमा उन्नत जातको ब्याड बोका पनि वितरण गर्ने तयारी रहेको उनको भनाइ छ । उनका अनुसार अहिले लाभग्राहीहरुले खोर बनाइरहेका     छन् । करिव ९० प्रतिशत खोर बनाउने काम सम्पन्न भएको उनी बताउछन् ।

केही दिनमा बाख्रा वितरण गरिने उनले जानकारी            दिए । ‘धावाको बञ्जरा फर्मसँग बाख्रा किन्ने सम्झौता भइसकेको छ, उपभोक्ता समिति मार्फत बाख्रा किन्ने हो,’ उनले भने । २५ लाखको उक्त कार्यक्रममा स्थानीयको १० प्रतिशत श्रमदान रहनेछ ।

बराम, दलित तथा अन्य जातिको आर्थिक अवस्था उत्थानका लागी बाख्रा वितरण तथा खोर निर्माण कार्यक्रम संचालन गरिएको कार्यालयले जनाएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda