सिरानचोकमा पनि देखियो कोरोना
सिरानचोकमा पनि देखियो कोरोना
सिरानचोक गाउँपालिका मा पनि एक जनामा कोरोना संक्रमण देखिएको छ ।
आइतवार स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले नियमित मिडिया बिफ्रिङका क्रममा गोरखामा एक जनामा कोरोना संक्रमण भएको पुष्टी गरेको हो ।
संक्रमित वडा नम्वर ५ छोप्राकका ३६ बर्षीय युवक रहेको बताइएको छ । भारतबाट आएका उनी सामूहिक होम क्वारेन्टिनमा बस्दै आएका छन् ।
ताजा अपडेट
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार