चिल्डे«न पार्क र कुहिँरेभिर डाँडामा भ्यू टावर

चिल्डे«न पार्क र कुहिँरेभिर डाँडामा भ्यू टावर


बुधबार, असार १७, २०७७


चिल्डे«न पार्क र कुहिँरेभिर डाँडामा भ्यू टावर

 गोरखा नगरपालिका–४ कुहिँरेभिर डाँडा र वडा नम्वर ५ चिल्ड्रेनपार्कमा भ्यू टावर निर्माणको काम शुरु भएको छ ।

पर्यटन प्रवद्र्धन गर्ने उदेश्यका साथ टावर निर्माणको शुरु             गरिएको गोरखा नगरपालिकाले जनाएको छ ।



कुहिँरेभिर डाँडामा बन्ने टावर निर्माणका लागी          गोरखा नगरपालिकाले दश लाख र डिभिजन वन कार्यालयले ३ लाख रकम बिनियोजन गरेको छ ।

बज्र भैरव सामुदायिक वनको जग्गामा निर्माणाधिन टावरमा स्थानीयको २० प्रतिशत श्रमदान रहने         नगरपालिकाका सूचना अधिकारी प्रकाश ढकालले बताए । ‘अहिले दुई तलाको टावर बन्छ, पाँच तलासम्म बनाउने योजना हो,’ उनले भने ।

पर्यटन पूर्वाधार बिकास कार्यक्रम अन्तरगत निर्माण हुने टावरबाट जिल्लाका मनोरम दृश्यहरु अवलोकन गर्न सकिने उनको भनाइ छ । उपभोक्ता समिति मार्फत भएको उक्त काम असार महिनाभित्र सम्पन्न हुने उनले  बताए ।

चिल्ड्रेन पार्कमा निर्माण भइरहेको भ्यू टावरका लागी संस्कृत पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय बाट २५ लाख रकम प्राप्त भएको ढकालले जानकारी दिए ।

उपभोक्ता समिति मार्फत काम भएको उक्त टावर निर्माणमा २० प्रतिशत श्रमदान स्थानीयको रहने छ । उक्त टावर तीन तलाको हुने उनले  बताए । टावर निर्माण भएसँगै पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने अपेक्षा गरिएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda