३ बर्षीय बालकले जिते कोरोना

३ बर्षीय बालकले जिते कोरोना


सोमवार, असार २२, २०७७


३ बर्षीय बालकले जिते कोरोना

भीमसेन थापा गाउँपालिका–६ का ३ बर्षीय              कोरोना संक्रमित बालक निको भएर घर फर्केका छन् । गोरखा अस्पतालको आइसोलेसनमा उपचाररत उनलाइ आइतवार डिस्चार्ज गरिएको सूचना           अधिकारी कृष्ण ढकालले बताए ।

आफन्त महिलामा कोरोना देखिएपछि कन्ट्याक्ट ट्रेसिङको क्रममा उक्त वालकको पिसिआर परिक्षण गरिएको थियो । रिपोर्ट पोजेटिभ आएसँगै उनलाई अस्पतालको आइसोलेसन मा ल्याइएको हो । १४ दिनको उपचार पछि उनी कोरोना मुक्त भएका हुन् ।



दुइ पटक गरिएको पिसिआर परिक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । यो सँगै जिल्लामा कोरोना जित्नेको संख्या ३१ पुगेको छ । कुल संक्रमित ९४ जना मध्य हालसम्म ३१ जना उपचार पश्चात निको भएर घर फर्किएको स्वास्थ्य कार्यालयले जनाएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda